नियमित समाचार
ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता ३५ प्रतिशतसम्म, कुन पदको भत्ता कति बढ्ने ?
फाइल फोटो: रासस
काठमाडौँ। गृह मन्त्रालयले ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ताका लागि प्रकृया अगाडि बढाएको छ। सडकमा खटिने ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ताका लागि तयार पारिएको प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको हो।
आज बसेको गृह मन्त्रीस्तरीय निर्णयले प्रोत्साहन भत्ताका लागि प्रस्ताव पठाएको हो। ट्राफिक प्रहरीको जोखिम तथा कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता सम्बन्धि निर्देशका २०७५ अनुसार काठम
बाँकेमा नयाँ सात उद्योगमा ५ अर्ब २६ करोड लगानी, ७ सय ८२ जनालाई रोजगारीको अवसर
नेपालगन्ज : बाँके जिल्लामा सन्चालनमा आएका नयाँ उद्योगमा रु ५ अर्ब २६ करोड ८० लाख लगानी भित्रिएको छ । आर्थिक वर्ष २०७४र२०७५ मा उद्योग बिभागबाट बाँकेमा उद्योग सन्चालनका लागि गत आर्थिक वर्षमा जय अम्बे स्टील, सगरमाथा स्टील ईण्डष्ट्रिज, नेपाल वोलहोप एग्रीटेक प्रालि, गोल्डेन गेमिङ्ग इन्टरनेशन क्यासिनो, वर्षा रिसाईक्लिङ्ग ईण्डष्ट्रिज , विकास फ्लोर मिल र भिभो मोवाईल नेपाल प्रालिको सर्भिस सेन्टरले अनुमति प
नेपालगन्ज भन्सारको अर्धवार्षिक समिक्षा : ६ अर्ब २० करोड संकलन, गत वर्ष भन्दा दुई अर्ब बढी
नेपालगन्ज : नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिकको छ महिनामा रु ६ अर्ब २० करोड बढि राजश्व संकलन गरेको छ । साउनदेखि पुस मसान्तसम्म संकलन भएको राजश्व तोकिएको लक्ष्य १ सय ९ प्रतिशत प्रगति हो ।
विभिन्न समस्याहरुका बाबाजुद पनि तोकिएको अर्धबार्षिक लक्ष्य रु. ५ अर्ब ६७ करोड १८ लाख ५२ हजार रहेकोमा रु ६ अर्ब २० करोड ५८ लाख ३१ हजार संकलन भएको प्रमुख भन्सार अधिकृत शान्तीराम निरौलाले बताए । उनका अनुसार ल
स्रोत नखुलेको साढे ३५ लाख रकम सहित नेपालगन्जबाट दुई जना पक्राउ
नेपालगन्ज : स्रोत नखुलेको ३५ लाख ४४ हजार रकम सहित प्रहरीले नेपालगन्ज टांगा स्टेशनबाट बुधवार सांझतिर दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले ३५ वर्षिय रविश पाठक , १२ वर्षिय छोटु तिवारीलाई पक्राउ गरेको हो ।
उनीहरुले शरिरको बिभिन्न भागबाट लुकाएर उक्त रकम ल्याएका थिए । सीमावर्ती बजार रुपैडियाबाट जमुनाह नाका हुँदै दुई जना मोटरसाईकलमा नेपाल पसेका थिए । उनीहरुलाई पछ्याउँदै
फेसबुकले हरेक गतिविधि ‘अपटेड’ गराउँछ
तारा रोकायले सामाजिक सन्जाल फेसबुक चलाउन सुरु गरेको चार वर्षजति भयो । २०७१ मा उनी फेसबुक संग जोडिएकी हुन । ‘खाता’ खोलेदेखि नै फेसबुकमा सक्रिय छिन् । ‘फेसबुक अब त साथी जस्तो भइसक्यो’ रोकायले भनिन्–‘दिनमा एकपटक नहेर्दा के बिर्सिए झैं
हुन्छ ।’
दिनमा कुनै न कुनै बेला फेसबुक खोलेकै हुन्छिन् । देश दुनियामा के भएको छ भनेर हेर्ने गरेकी छन् । आफु जुन जुन कार्यक्रममा पुग्छिन् त्यहाँको गतिबिधि सहितको तस्बि
राजपा ५ नं. प्रदेशका नेताको दुःखेसो,–‘केन्द्रबाटै फरक व्यवहार गरियो’
आशिष गुप्ता
नेपालगञ्ज १८ फाल्गुन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रदेश ५ का नेताहरुले नेतृत्वले हेला गरेको गुनासो गरेका छन् । राजपा नेपालको प्रदेशस्तरीय बैठक प्रदेश ५,७ नेपालगञ्जमा बसेको थियो । सो बैठकमा सहभागी हरेक नेताले राजपा नेपालका शीर्ष नेतालाई गुनासो गर्दै भनेका थिए, ‘राजपा नेपाल प्रदेश २ मा मात्र केन्द्रीत भएको र प्रदेश ५,७ लाई बेवास्ता गरेको छ ।’ राजपा नेपाललाई राष्ट्रि
पेट्रोल पम्पबाट ठगिइरहनु भएको त छैन ? अपनाउनुस् यी टिप्स
गाडी वा मोटरसाइकलमा पेट्रोल वा डिजेल जस्ता इन्धन भर्नु एउटा सामान्य प्रक्रिया हो । तर पेट्रोल वा डिजेल भर्ने पम्पले पनि तपाईलाई कुनै अवस्थामा ठग्न सक्छन् । नेपालमा पनि यसरी ठगी गरेको आरोपमा विभिन्न पम्पहरु कारवाहीमा परेका समाचार आइरहेका हुन्छन् । पम्पमा इन्धन भर्दा हामी आफै पनि सचेतता अपनाउन सक्छौ । थोरै सचेतता अपनाउदा मात्र पनि हामी पम्प संचालकहरुदेखि ठगिनबाट बच्न



