कोहलपुर बैंकर्स क्लबद्धारा सम्मान तथा बिदाई
बाँके : कोहलपुर बैंकर्स क्लबले बुधवार क्लबमा आवद्ध सदस्यहरुको बिदाई तथा स्वागत गरेको छ । बैंक अफ काठमाण्डौंमा कार्यरत सरिता जोशी, सांग्रिला विकास बैंकमा कार्यरत रविन भट्टलाई बिदाई गरिएको छ भने गण्डकी र महालक्ष्मी विकास बैंकमा आएका नयाँ सदस्यलाई स्वागत गरिएको छ ।
कोहलपुर बैंकर्स क्लब कोहलपुरमा रहेका बिभिन्न बैंकमा कार्यरत शाखा प्रबन्धकहरुको क्लब हो । क्लब आवद्ध सदस्यहरु सरुवा भई अन्यत्र जादा र नया









