सोमबारसम्म कर बुझाउँदा यी सुविधा पाईन्छ
नेपालगन्ज : लेखा नम्बर लिएर आर्थिक कारोबार गर्नु भएको छ तर कर तिर्नु भएको छैन भने सरकारले तपाईको फर्म तथा कम्पनी खारेज गरिदिने भएको छ।
सरकारले विगतमा करको दायरामा नआएका तर आर्थिक कृयाकलापमा संलग्न रहेका ब्यक्तिहरुले स्थायी लेखा नम्बर लिइ आर्थिक कारोबार गरिरहेको भएमा कर तिर्न स्किम ल्याएको छ। आर्थिक बर्ष २०७१/७२ देखि २०७३/७४ सक्मको आय विवरण र त्यसमा लाग्ने कर पुस मसान्तसम्म बुझाएमा त्यस बा








