नियमित समाचार

‘यही सुरक्षा र मुख्य दललाई बाहिर राखेर चुनाव सम्भव छैन’

‘यही सुरक्षा र मुख्य दललाई बाहिर राखेर चुनाव सम्भव छैन’

   
कर्णाली सुरक्षा गोष्ठीमा प्रदेश सरकारको तर्फवाट मुख्ययमन्त्री यमलाल कँडेलले उठाउनु भएको बिषय । - फागुण २१ गते तोकिएको निर्वाचन यहि अवस्थाको सुरक्षा र प्रमुख दललाई वाहिर राखेर गरिने विषयले सम्भव छैन। सुरक्षाको भरपर्दो र विश्वास योग्य वातावरण बनाउने काम सरकारको हो। सरकारकै तर्फबाट पनि निर्वाचनलाई सहज भन्दा असहज बनाउने कतिपय गतिविधि भइराखेका छन। त्यसमा सुधार होस। यद्दपि सम्माननीय प्रधानमन्त्रीले
मिहिनेतले बगरभरी फल्याे सख्खरखण्ड

मिहिनेतले बगरभरी फल्याे सख्खरखण्ड

   
नेपालगन्ज । बाँकेकाे राप्ती नदिबगर(सिधिनियाघाट)मा फत्तेसिंह थारुले लगाउनु भएको सखरखण्ड 'भाटभटेनी'ले खरिद गरेकाे छ । अन्य ठाउँकाे भन्दा स्वादिलो हुने भएकोले यहाँको सखरखण्ड धेरैले रुचाउँछन् । https://youtu.be/vGrbS3QPOoM?si=711I9smWF2KcNT3o #arthapage #promotekissan #ganjikheti
शहरमा ‘काेठे छलफल’ चल्दा गाउँमा स्वस्फूर्त बढे पर्यटकीय गतिविधि

शहरमा ‘काेठे छलफल’ चल्दा गाउँमा स्वस्फूर्त बढे पर्यटकीय गतिविधि

   
नेपालगन्ज । नेपालगन्ज भित्र पर्यटनका नाममा सरकारी बजेट ल्याएर रित्याउने क्रम बढिरहेका बेला गाउँमा भने पर्यटकीय गतिविधि स्वस्फूर्तरुपमा बढेका छन् । शहरमा हुने काेठे बैठक र छलफलले सीमित ब्यक्तिलाई फाईदा पुर्‍याइरहे पनि पर्यटकीय गतिविधिलाई कुनै प्रभाव पार्न सकेकाे छैन । तर पनि पर्यटनका नाममा सरकारी बजेट ल्याउने समुह लागिरहेकाे छ । बाँकेको शहरमा सानादेखि तारे होटल त गाउँमा होमस्टे खुल्नेक्रम बढेको
महाेत्सवका नाममा आयोजककाे ‘ठगी धन्दा’ हुन थाले

महाेत्सवका नाममा आयोजककाे ‘ठगी धन्दा’ हुन थाले

   
नेपालगन्ज । महाेत्सवहरु आयोजककाे 'ठगी खाने भाँडाे' बन्न थालेका छन् । पर्यटन,ब्यापार,संस्कृति,स्थानीय उत्पादनकाे प्रबर्द्धन गर्ने भन्दै संचालन हुने महाेत्सवले कुनै प्रकारका उपलब्ध दिदैनन् । उदेश्य अनुरुपको प्रबर्द्धन गर्ने आयोजककाे नियत नै हुँदैन । राम्रो उदेश्य राखेर संचालन गरिने त्यस्ता मेला महाेत्सवका आयोजककाे भित्री नियत 'ठगी खाने' हुने गरेकाे छ । यसरी 'ठगी खान' पल्किएकाहरुले हरेक बर्ष म
प्याब्सन नेपालगञ्ज भलिबल प्रतियाेगिता भब्यतापूर्वक सम्पन्न

प्याब्सन नेपालगञ्ज भलिबल प्रतियाेगिता भब्यतापूर्वक सम्पन्न

   
नेपालगन्ज । प्याब्सन नेपालगञ्जको आयोजनामा सञ्चालित प्याब्सन नेपालगञ्ज भलिबल कप २०८२ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको उद्घाटन मङ्सिर २५ गते प्याब्सन नेपालगञ्जका अध्यक्ष मानबहादुर थापाकाे सभापतित्व तथा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख आदरणीय प्रशान्त बिष्टज्यूको प्रमुख आतिथ्यमा भएको थियो। उद्घाटन समारोहमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष तरुण बज्राचार्य, प्याब्सन बाँकेका
जहाँ डुंगा नचले जीवन चल्दैन !

जहाँ डुंगा नचले जीवन चल्दैन !

   
https://youtu.be/OGdbn4Nv3f4?si=wbzxJRwFkgFH1N6L हाेलिया : तराईको सुगम जिल्लामा पर्छ बाँके । तर यही ठाउँकाे डुडुवा र राप्तीसाेनारीकाे तल्लाे भेग हाेलिया र गंगापुरक्षेत्र भने डुंगाकै सहारा चलेकाे छ । राप्ती नदीमा डुंगा नचले जनजीवन ठप्प जस्तै हुन्छ । हामी बिहान छ बजे पिप्रहवा घाट पुग्दा डुंगा चढेर भारतीय बजार पुग्नेहरुलाई भेट्याैं । हेरबाँकेको पूर्वी क्षेत्र सिधनियाघाटमा पुल बनेको डेढ दशकभन्दा
एमाले केन्द्रीय  सदस्यमा जुम्लाकी मेनका सशक्त उम्मेदवार

एमाले केन्द्रीय सदस्यमा जुम्लाकी मेनका सशक्त उम्मेदवार

   
काठमाडौं । एमाले केन्द्रिय सदस्यमा जुम्लाकी मेनका सशक्त उम्मेदवार नेतृ मेनका पछाइले नेकपा एमालेको कन्द्रिय सदस्य पदमा उम्मेद्वारी दिने भएकी छन् । यहि मंसिर २७ गते बाट काठमाण्डौमा शुरु हुने नेकपा एमालेको ११ औं महाधिवेशनमा पछाइले कन्द्रिय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गरेकी छन् । कर्णाली प्रदेशको जुम्लामा जन्मे, हुर्के बढेकी पछाइ १५, १६ बर्षको उमेर देखि नै एमालेको विद्यार्थी राजनीतिमा प्रवेश
एउटा प्राध्यापककाे कृषिकर्म (भिडियो रिपोर्ट)

एउटा प्राध्यापककाे कृषिकर्म (भिडियो रिपोर्ट)

   
https://youtu.be/ZMWDvHzmUWY?si=xpXsfHnjQTRq_f2P नेपालगन्ज । डेढ बिगाहामा 'काला नमक' धान उत्पादन । बाख्रापालनदेखि तरकारी खेतीसम्म । https://youtu.be/550SrYJbjEg?si=P_t53S3KuOVcVUcz प्रध्यापन,उद्योग,सामाजिक क्षेत्रमा बेग्लै पहिचान बनाउनु भएकाे छ अशाेक बस्नेतकाे ! खजुरामा उहाँले गर्नुभएको कृषि उदाहरणीय छ । #arthapage #Agricultural #AshokBasnet
ब्राह्मण राजखलकको किसानी कर्म

ब्राह्मण राजखलकको किसानी कर्म

   
राज्य–रजौटा उन्मूलन भएपछि एक मात्रै ब्राह्मण राजा भएको राज्य उदयपुरकोट इतिहासमा सीमित भयो । अन्तिम राजा शान्तराज अधिकारी रानी सुभद्रादेवी सहितबर्दियाको तत्कालिन धधवार गाउं पचांयत-४, बैदी (हाल बारबर्दिया नगर पालिका-१०)मा आइ बसोबास गर्न थाले । तर यि ब्राह्मण राजा र उनका परिवारले कहिल्यै पनि अरु राज्यका राजा रजौटा जस्तो राजसी ठाट प्रर्दशन गरेनन् । किसान बनेर सरल जीवनमा रुपान्तरण भए । कमल डाँ
‘संयाैं बिगाहा’का धनी हरिहर गाैतमकाे बैभव

‘संयाैं बिगाहा’का धनी हरिहर गाैतमकाे बैभव

   
हेमन्त वंश, नेपालकै धनाढ्य अग्रज हरिहर गौतम ४३ बारे- विसु पाध्याका सन्तति  अग्रज हरिहर गाैतम ४३ काे जन्म    बिसं १९५८ मा महाेत्तरी जिल्लाकाे जलेश्वरमा भएको हाे। उहाँ विसु पाध्याका जनाती रहेकाे र उहाँको मूल थलाे अर्घाखाँचीकाे खिदिम पाेखराथाेक हाे। राणाकालीन समयमा उहाँका पिताजी सुब्बा तारानाथ पाध्या जागिरको सिलसिलामा जलेश्वर रहनु हुँदा उहाँको जन्म भएको हाे। वैदिक सनातन संस्कृतिका उपाषक उहा