लक्ष्य भन्दा दश अर्व कम राजश्व संकलन
नेपालगन्ज । चिनि चामल लगायतका वस्तुहरुको आयात घटे संगै नेपालगंज भन्सार कार्यालय राजश्व असुलीको लक्ष्यमा पुग्न सकेन।
भारत हुँदै नेपाल भित्रिने मालवस्तुको आयात घटेपछि नेपालगंज भन्सार कार्यालय तोकिएको राजश्व असुलीको लक्ष्यमा पुग्न नसकेको हो। लगातार दोश्रो आर्थिक बर्षमापनि नेपालगंज भन्सार कार्यालय तोकिएको राजश्व असुलीको लक्ष्य पूरा गर्न सकेको छैन ।
आर्थिक वर्ष २०८० / ०८१ मा २८ अर्ब ६६ करोड २









