नियमित समाचार

गर्मीयाममा बढैयातालका किसानले माछा बचाउन यस्ताे प्रविधि भित्र्याए (भिडियो सहित)

गर्मीयाममा बढैयातालका किसानले माछा बचाउन यस्ताे प्रविधि भित्र्याए (भिडियो सहित)

   
नेपालगन्ज । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका माछा उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिँदै आएको छ । माछा उत्पादनसँगै गाउँपालिकामा आलुको बीउ उत्पादन र व्यावसायिकरुपमा तरकारीखेती पनि हुँदै आएको छ । गाउँपालिका बर्दियाको पूर्व–दक्षिण भागमा पर्दछ । मैनापोखर, भोलागौढी र शीतलाबजार बजार क्षेत्र हो भने अन्य सबै क्षेत्रका स्थानीय कृषि पेशामा आबद्ध छन् ।  बढैयाताल गाउँपालिकामा माछा र आलुको बीउको राम्रो
बुद्धभूमि ‘ब्राण्ड’का दुग्ध उत्पादन नेपालगन्जकाे बजारमा बिक्री शुरु (भिडियो)

बुद्धभूमि ‘ब्राण्ड’का दुग्ध उत्पादन नेपालगन्जकाे बजारमा बिक्री शुरु (भिडियो)

   
बाँके ।  ग्लोबल डेरी प्रालीले बुद्धभूमि 'ब्राण्ड'का दुग्ध उत्पादन बाँके,बर्दियामा बिहीबारदेखि बेच्न शुरु गरेकाे छ । लुम्बिनी प्रदेशका पुर्व कृषि मन्त्री एवं सांसद भण्डारीलाल यादवले वितरण केन्द्रको उद्घाटन गर्नुभयाे । https://youtu.be/JFDtTq685bE?si=Rxg3nRMa5_77-47T पश्चिमकाे प्रमुख शहर नेपालगन्ज मार्फत यि दुबै ठाउँमा आफ्नो उत्पादनकाे बजारिकरण शुरु गर्न लागिएको उद्योगका प्रबन्ध निर्देशक जनक न्य
बुद्धभूमि ‘ब्राण्ड’का दुग्ध उत्पादन बाँके,बर्दियामा,ठूलो मात्रामा दुध संकलन (भिडियो)

बुद्धभूमि ‘ब्राण्ड’का दुग्ध उत्पादन बाँके,बर्दियामा,ठूलो मात्रामा दुध संकलन (भिडियो)

   
बाँके ।  ग्लोबल डेरी प्रालीले बुद्धभूमि 'ब्राण्ड'का दुग्ध उत्पादन बाँके,बर्दियामा बिहीबारदेखि बेच्न शुरु गर्दै छ । पश्चिमकाे प्रमुख शहर नेपालगन्ज मार्फत यि दुबै ठाउँमा आफ्नो उत्पादनकाे बजारिकरण शुरु गर्न लागिएको उद्योगका प्रबन्ध निर्देशक जनक न्याैपानले बताउनुभयो । https://youtu.be/Bq_j5vrVNRk?si=OHFBTIV5NjWHuEY1 ग्रामीण क्षेत्रमा उत्पादित दुग्धलाई सङ्कलन, प्रशोधन एवं बिविधिकरण गरी नेपाल अधिरा
यति राम्रो आफ्नै  हल छाडेर आर्थिक वर्षकाे मसान्तमा हाेटलमा प्रशिक्षण

यति राम्रो आफ्नै  हल छाडेर आर्थिक वर्षकाे मसान्तमा हाेटलमा प्रशिक्षण

   
नेपालगन्ज । कर्मचारीलाई प्रशिक्षण दिन लुम्बिनी प्रदेश सरकारले नेपालगन्जमा प्रदेश सुशासन केन्द्र संचालनमा ल्याएको धेरै भइसक्याे । पंचायतकालमै निर्माण भएकाे याे कार्यालयकाे पुर्वाधार अन्य कार्यालय भन्दा आकर्षक छन् । हलहरुको डिजाईन त्यसै अनुसार गरिएको छ । हेर्नुस् भिडियो https://youtu.be/tVxIR_WWx8s?si=1cSem2T5AOO-iKFF यति राम्रा हलहरु हुँदाहुँदै पनि कार्यालयले प्रशिक्षण भने हाेटलमा राख्ने गरेक
एउटा कृषि सहकारीकाे उदाहरणीय काम,३७० कठ्ठामा तरकारी खेती (भिडियो)

एउटा कृषि सहकारीकाे उदाहरणीय काम,३७० कठ्ठामा तरकारी खेती (भिडियो)

   
बाँके । नेपालगन्ज-२२ पुरैनीकाे राधाकृष्ण सहकारी संस्था अन्तरगत सत्तरी जना कृषकले ३ सय ७० कठ्ठामा  तरकारी उत्पादन गरिरहेका छन् । कुनै बेला जंगलबाट दाउरा ल्याएर बेचि गुजारा गर्नेहरुकाे जीवन कृषक बनेपछि भने फेरिएको छ । बिस्तृत भिडियो https://youtu.be/J2dmM75qWOw?si=Vtwj-C29cd6gjkwd
सांसदले देखेकाे ‘गैरकानुनी’ अस्पताल,कारवाही गर्ने आँट नभएको प्रदेश सरकार

सांसदले देखेकाे ‘गैरकानुनी’ अस्पताल,कारवाही गर्ने आँट नभएको प्रदेश सरकार

   
बाँके । नेपालगन्ज मेडिकल कलेजकाे ब्यवस्थापन पक्ष परिवर्तन भएपछि बिभिन्न बिवाद खडा भएका छन् जुन राेकिने छाँटकाँट देखिएको छैन । पछिल्लो बिवादमा जाेडिएका छन् अस्पतालका संचालक खुमा अर्याल,एमाले नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्री र काेहलपुरका नगरप्रमुख पुर्ण आचार्य । तीन मध्ये आचार्य बाहेक अर्याल र खत्रीले आ-आफ्ना बिचार फेसबुकमा राखेकाे हेर्दा पनि विवादकाे तह नाप्न सकिन्छ । मेडिकल संचालक
पाँचकठ्ठामा खुर्सानी खेती,तीन लाखसम्म आम्दानी (भिडियो)

पाँचकठ्ठामा खुर्सानी खेती,तीन लाखसम्म आम्दानी (भिडियो)

   
नेपालगन्ज । गाउँमा राम्रो रोजगार र आम्दानी नभएकै कारण युवाहरु विदेशमा पलायन हुँदै आइ रहेको बेला बाँके डुडुवा-६ का रतिराम कुम्हारले गाउँमै खुर्सानी खेतीबाटै राम्रो आम्दानी लिँदै आएका छन् । श्रम र मेहनतको साथै प्राविधिक ज्ञान तथा वातावरण सुहाउँदै खेती गर्न सके गाउँ मै राम्रो आम्दानी लिन सकिने उदाहरण दिएका छन । कुम्हारले पाँच कठ्ठा  क्षेत्रफलमा टनेल निमार्ण गरि खुर्सानी खेती गर्दै आएका छन्
मुख्यमन्त्री आचार्यद्वारा बाँकेमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण

मुख्यमन्त्री आचार्यद्वारा बाँकेमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण

   
बाँके-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित वसोवासीको समस्या समाधान गर्न सरकारले जग्गाधनी प्रमाण–पुर्जा (लालपुर्जा) वितरणको कामलाई तीव्रता दिएको बताएका छन । भूमि समस्या समाधान आयोग बाँकेको आयोजना र कोहलपुर नगरपालिकाको व्यवस्थापनमा बिहीवार बाँकेको कोहलपुरमा आयोजित अव्यवस्थित वसोवासीलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रमलाई सम्बोधन ग
मुख्यमन्त्री आचार्यद्वारा लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा नव निर्मित अपरेशन थिएटर भवन उद्घाटन

मुख्यमन्त्री आचार्यद्वारा लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा नव निर्मित अपरेशन थिएटर भवन उद्घाटन

   
बाँके-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश प्रहरी अस्पताल, बाँकेमा नव निर्मित अपरेशन थिएटर भवनको उद्घाटन गरेका छन । लुम्बिनी प्रदेश सरकारकाे सात करोड ७७ लाख रुपैयाँ बढीको लागतमा निर्माण गरिएको उक्त भवनको बिहीबार एक भव्य समारोहका बीच मुख्यमन्त्री आचार्यले उद्घाटन गरेका हुन । कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले प्रहरी अस्पतालको स्तरवृद्धिमा विशेष ध्यान द
बाँकेमा मुर्रा भैंसीको ब्यवसायिकपालन प्रयास,एउटैले दिन्छ दैनिक १६ लिटर दुध (भिडियो)

बाँकेमा मुर्रा भैंसीको ब्यवसायिकपालन प्रयास,एउटैले दिन्छ दैनिक १६ लिटर दुध (भिडियो)

   
बाँके । मुर्रा राँगाकाे चर्चा त धेरैले सुनेकै हाे । तर नेपालमा मुर्रा भैंसकाे ब्यवसायिक पालन पनि भइरहेकाे छ । नेपालगन्ज-१७ का कादरी फार्मका संचालक अहमद हुसेन कादरीले आफ्नो फर्ममा मुर्रा भैंसी ल्याएका छन् ।   बिस्तृत भिडियोमा हेर्नुस् https://youtu.be/7kHZe4s31fM?si=m-bwao2dffx14o1Q