नेपालगन्जमा पहिलाे पटक ‘वेष्टर्न ट्राभल मार्ट’
नेपालगन्ज : पश्चिम नेपालको पर्यटकीय क्षेत्रको ‘गेटवे’ का रुपमा परिचित नेपालगन्जमा पहिलो पटक ‘वेष्र्टन ट्राभल मार्ट’ हुन लागेको छ ।
यही फागुन २६ देखी २८ गतेसम्म नेपालगन्जमा ट्राभल मार्ट आयोजना गरिदैछ । उक्त मार्टको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्थाले जनाएका छन् ।
कर्णाली र लुम्बिनी प्रदेशका पर्यटन गतिविधी तथा गन्तब्यको राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार तथा प्रर्वद्धन गर









