कैलाश जाने भारतीय पर्यटकलाई नेपालगन्जमा स्वागत
नेपालगन्ज - बिश्व पर्यटन दिवशको अवसर पारेर कैलाश मानसरोवर जाने पर्यटकलाई नेपालगन्जको जमुनाह नाकामा स्वागत गरिएको छ । पर्यटनक्षेत्रमा सक्रिय अगुवाहरुले भारतको गुजरात र मुम्बईबाट आएका पर्यटकलाई खाता र अबिर लगाएर सोमवार स्वागत गरेका हुन ।
पर्यटन मन्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देल, सिद्धार्थ हस्पिटालिटी ग्रुपका प्रबन्धक केशब न्यौपाने, मेरो प्लानेट









