तुलसीपुरको होटल ‘मेट्रो’को अलग उदेश्य–हस्पिटालिटीसंगै पर्यटन प्रर्वद्धन
नेपालगन्ज– फरक पेशा एवं व्यवसायिक पृष्ठभुमीका पाँच जनाले दाङको तुलसीपुरमा खोलेको होटल ‘मेट्रो’ लोकप्रिय बनेको छ । आर्कषक इन्टरियर डिजाइन सहित बनेको होटलको ‘टेष्ट’र ‘सर्भिस’ उत्कृष्ट बनेको सेवाग्राही बताउँछन् । होटल चलाउने मात्र होइन पश्चिमको पर्यटन विकासलाई समेत उचाईमा पुर्याउने उनीहरुको योजना छ ।
बिभिन्न क्षेत्रमा आवद्धहरु पाँच जनाको लगानीमा होटल सन्चालनमा आएको हो । पर्यटन क्षेत्रको प्रर्ब









