पर्यटन

बुद्ध होलिडेजको बाँके/बर्दिया– पोखरा आर्कषक ‘टुर प्याकेज’ घोषणा

   
नेपालगन्ज १२ साउन :  पर्यटन प्रर्बद्धनमा भूूमिका खेल्ने बुद्ध एयरको अर्को संस्था बुद्ध होलिडेजले बाँके/बर्दिया– पोखरा टुर प्याकेज सन्चालनमा ल्याएको छ । बुद्ध एयरले साउन १७ गतेदेखि नेपालगञ्ज–पोखरा नियमित उडान सुरु गर्ने घोषणा गरेका बेला टुर प्याकेज समेत सार्वजनिक गरेको हो । पहिलो चरणमा सातामा ३ उडान सुरु गर्न लागिएको वुद्ध एयर नेपालगञ्जका प्रबन्धक विनित शाहले जानकारी दिनुभयो । नेपालगञ्ज–प
लकडाउनमा बद्लिएको गाभर पर्यटनक्षेत्र : अहिले झन् राम्रो !

लकडाउनमा बद्लिएको गाभर पर्यटनक्षेत्र : अहिले झन् राम्रो !

   
नेपालगन्ज :  लकडाउनका कारण पर्यटनक्षेत्र ठप्प भए । यसैबेला गाभर होमस्टेमा भने पर्यटनक्षेत्रमा सुधारका कामहरु भएका छन् । नयाँ जाने पर्यटकले नयाँ अनुभुती गर्न पाउने भएका छन् । गाभर होमस्टेका अभियानता कृष्ण चौधरीका अनुसार पूर्वाधार निर्माणमा गाभर पर्यटन क्षेत्रले ठूलो प्रगति गरेको छ । गुमनाम गाभर भ्याली अहिले पर्यापर्यटकीय आकर्षण बन्दै गएको छ। यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो हुने गर्छ।
सीता एयरपछि बुद्धले नेपालगन्ज -पोखरा उडान गर्दै, पर्यटनक्षेत्रमा उत्साह थपियो

सीता एयरपछि बुद्धले नेपालगन्ज -पोखरा उडान गर्दै, पर्यटनक्षेत्रमा उत्साह थपियो

   
नेपालगन्ज : साउन १७ गतेदेखि वुद्ध एयरले नेपालगञ्ज–पोखरा नियमित उडान सुरु गर्ने भएको छ । पहिलो चरणमा सातामा ३ उडान सुरु गर्न लागिएको वुद्ध एयर नेपालगञ्जका प्रबन्धक विनित शाहले जानकारी दिनुभयो । नेपालगञ्ज–पोखरा उडानको एकतर्फी भाँडा, न्यूनतम चार हजार ९३५, मध्यम पाँच हजार ५३५ र अधिकतम पाँच हजार ९३५ भाँडा तीन किसिमको छ । यात्रुहरुको चापका आधारमा निकट भविष्यमा दैनिक पनि हवाई उडान हुन सक्ने वुद्ध
बाँकेमा सबै प्रकारका मनोरन्जनस्थल बन्द, परिस्थिती हेरेर लकडाउन समेत हुन सक्ने आकलन

बाँकेमा सबै प्रकारका मनोरन्जनस्थल बन्द, परिस्थिती हेरेर लकडाउन समेत हुन सक्ने आकलन

   
नेपालगन्ज ३ बैशाख : बाँकेमा सबै प्रकारका मनोरन्जनस्थल बन्द गरिएको छ । रेष्टुरेन्ट साँझ ७ बजेपछि खोल्न नपाइने भएको छ । हेर्नुहोस् डिसिएमसीको निर्णयहरु-
मनोरन्जन क्षेत्रमा फड्को

मनोरन्जन क्षेत्रमा फड्को

   
करोडौको लगानीमा बाँकेमा एकसाथ तीनवटा फनपार्क खुले । तारे होटलमा लगानीको लहर चलेका बेला पश्चिम नेपालमै पहिलो पटक त्यो पनि तीन–तीनवटा फनपार्क खुल्दा मनोरन्जन उद्योगको क्षेत्रमा बाँकेले कायापलट गरेको धेरैको ठम्याई छ । भाटभटेनी जस्ता सुपरमार्केट, क्यूएफएक्स जस्ता फिल्म हल सन्चालनमा छन् भने यस क्षेत्रकै चर्चित चिकित्सक डा. प्रकाश थापाका सुपुत्र डा. राहुल थापाले अर्को अत्याधुनिक सुविधा सम्पन्न फिल्म
२०७७ साल : बाँकेका लागि पर्यटनक्षेत्रमा सकारात्मक शुरुवातको वर्ष

२०७७ साल : बाँकेका लागि पर्यटनक्षेत्रमा सकारात्मक शुरुवातको वर्ष

   
नेपालगञ्ज, बैशाख १ गते । कोरोना कहरका कारण २०७७ सालमा पर्यटनक्षेत्र धरासायी बन्यो । त्यसबाट बाँकेको अर्थतन्त्र अछुतो रहने कुरै भएन । तर कोरोना कहरका बीच बाँकेको पर्यटन क्षेत्रमा सकारात्मक शुरुवात भएका छन् । त्यसैको एउटा उदाहरण हो नेपालगन्ज पोखरा उडान । पर्यटनक्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको उक्त उडान हुनु नेपालगन्जका लागि ठूलो कुरा हो । पश्चिम नेपालको बाँके बर्दियालाई प्रमुख
नेपालगन्ज -पोखरा उडानमा थप सफलता :  बुद्ध एयरले अप्रीलबाट शुरु गर्ने

नेपालगन्ज -पोखरा उडानमा थप सफलता : बुद्ध एयरले अप्रीलबाट शुरु गर्ने

   
नेपालगञ्ज, चैत १२ गते । बुद्ध एयरले नेपालगन्ज -पोखरा उडान शुरु गर्ने भएको छ । नेपालगन्ज स्टेशन म्यानेर बिनित विक्रम शाहका अनुसार, अप्रील दोस्रो सातादेखि उडान भर्ने तयारी भइरहेको छ । बुद्ध एयरको यो निर्णयले नेपालगन्ज -पोखरा पर्यटन प्रर्वद्धनमा ठूलो टेवा पुर्याउने छ । पश्चिम नेपालको बाँके बर्दियालाई प्रमुख पर्यटकीय नगर पोखरासँग सोझै जोड्ने उद्देश्यले एक महिना अघि शुरु गरिएको नेपालगञ्ज–पोखरा हव
मङ्गलबारदेखि दोस्रो ‘नेपालगन्ज फोटो फेस्टिवल’ हुदैँ

मङ्गलबारदेखि दोस्रो ‘नेपालगन्ज फोटो फेस्टिवल’ हुदैँ

   
नेपालगन्ज १८ फागुन : नेपालगन्जमा मङ्गलबारदेखि दोस्रो ‘नेपालगन्ज फोटो फेस्टिवल’ हुदैँछ । यसअघि फागुन ७ र ८ गते गर्ने भनिएको फेस्टिवल विविध कारणले स्थगित भएपछि मङ्गलबारदेखि दुईदिनसम्म फेस्टिबल सञ्चालन हुनेछ । नेपालगन्ज सुर्खेतरोड स्थित होटल बाटिकामा विहान १०ः५९ बजेदेखि फोटो प्रदर्शनी गरिने आयोजकले जनाएको छ । फोटो फेस्टिबलका सम्पूर्ण तयारी पुरा भइसकेकोले निर्धारित समयमै सञ्चालन गरिने आयोजकले ब
गुर्भाकोटको भेरी नदी किनारमा रेष्टुरेन्ट, शुन्दर दृश्यावलोकन गर्न पाइने

गुर्भाकोटको भेरी नदी किनारमा रेष्टुरेन्ट, शुन्दर दृश्यावलोकन गर्न पाइने

   
नेपालगन्ज :  सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका–८ स्थित पर्यटकीयस्थल खटाङ्गमा स्थानीय श्याम बिक र शोभा बिकले आर्कषक रेष्टुरेन्ट खोलेका छन् । खटाङ्ग खाजा घरका नाममा खोलिएको रेष्टुरेन्ट भेरी नदीको किनारमा रहेको छ । पर्यटकीयस्थलका रुपमा रहेको क्षेत्रमा खोलिएको रेष्टुरेन्टमा सेवाग्राही आर्कषित भएका छन् । भेरी नदीको शुन्दर दृश्यवलोकनका लागि रेष्टुरेन्टमा आउने गरेका छन् ।  
शुक्रवार र आईतवार नेपालगन्ज–पोखरा प्लेनमा सरर….

शुक्रवार र आईतवार नेपालगन्ज–पोखरा प्लेनमा सरर….

   
नेपालगन्ज १३ फागुन:  सीता एयरले हरेक शुक्रवार र आईतवार नेपालगन्ज–पोखरा उडान भर्ने भएको छ । १२ :  ३० मिनेटमा उडान समयतालिका रहेको छ भने भाडादार रु ५ हजार तोकिएको छ । नेपालगन्जबाट पोखरा जाने र पोखराबाट नेपालगन्ज आउने समय तालिका एउटै रहेको छ । चार्टर उडान संगै नेपालगन्ज र पोखरामा हप्ताको दुई दिन नियमित उडान भर्ने सहमित भएको थियो । यसले नेपाल र पोखराबीच पर्यटन, आर्थिक सम्बन्ध विस्तारमा महत्वपूर्