बुद्धले ल्यायो सातौं एटीआर-७२ जहाज
काठमाडौं। आन्तरिक हवाई सेवा व्यवसायमा आक्रामक योजना अघि सारेको बुद्ध एयरले जहाज थपेको छ। कम्पनीको सातौं एटीआर(७२ सिरिजको जहाज शुक्रबार साँझ काठमाडौं आइपुगेको छ।
नयाँ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ ५: १५ बजे अवतरण भएको हो। आन्तरिक उडानमा सेवालाई सुदृढ पार्दै काठमाडौं बाहिरका एयरपोर्टलाई बेस बनाउने योजना अघि सारेको बुद्धले जहाज थप्न उत्पादकसँग सम्झौता गरेको थियो।
उक्त खरिद








