सानीभेरीमा ¥याफ्टिङ्ग को सफल परिक्षण
नेपालगन्ज २६ फागुन : रुकुम पश्चिम सानीभेरी नदिमा सहासिक पर्यटन अन्तर्गत र्याफ्टिङको सफल परिक्षण गरिएको छ ।
जिल्ला समन्वय समितिको संयोजन तथा संसकृति तथा पर्यटन विकास केन्द्र नेपाल रुकुमको आयोजनामा जलयात्रा सम्भाव्यता अध्ययन सम्पन्न गरिएको हो ।
सानीभेरी तथा ठुलीभेरी दुबैमा गरिने सम्भाव्यता अध्ययन अन्तर्गत फाल्गुन २५ गते आइतबार सानीभेरी नदिमा गरियो भने २६ गते सोमबार ठुलिभेरी नदीमा गरिने कर्यक्र









