पर्यटन

गाउँपालिकाकै पहिलो ‘हेयर कटिङ्ग सेन्टर’ चलाउने नवराज

गाउँपालिकाकै पहिलो ‘हेयर कटिङ्ग सेन्टर’ चलाउने नवराज

   
कालिकोट - नरहरिनाथ गाउँपालिका –३ का नवराज बुढाले पालिकामै पहिलो हेयरकटिङ सेन्टरको स्थापना गरेका छन । उनको हेएरकटिङ सेन्टर गाउँपालिका वडा अध्यक्ष टक्क विष्टले उद्घाट गरे । सेभ द चिल्डेन संगको साझेदारीमा भिडिसेफ नेपालद्धारा संचालित युवा सशक्तिकरण बुलगारी परियोजना बाट ३ महिना हेएरकटिङ तालिम लिएका बुढालाइ परियोजनाबाट रु २० हजारको समाग्री सहयोग गरिएको थियो ।  नरहरिनाथ गाउँपालिकामा कपाल काट्ने अहिले स
काठमाण्डौमा नेपालगञ्जको खान्की चिनाउने इर्शाद

काठमाण्डौमा नेपालगञ्जको खान्की चिनाउने इर्शाद

   
नेपालगञ्ज ४ असोज - नेपालगञ्ज–३ का इर्शाद अहमद अञ्सारी अन्र्तराष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न छ वर्ष अघि काठमाण्डौं गए । राजधानी छिरेपछि उनी आफ्नो काममा मात्र सिमित भएनन् । लजिजो रेष्टुरेण्ट खोले । यो एउटा यस्तो रेष्टुरेण्ट हो जहाँ नेपालगञ्जको ‘लोकल खान्की’ मानिने बिरयानी, दही बडा, कोरमा, कोप्ता पाईन्छ । राजधानीबासीलाई फरक स्वाद पस्किने इर्शादको सोंच सफल भइरहेको छ । उनले लजिजोको दुईवटा ‘आउटल
यि हुन नगर बसको परिचालक बन्न आँट गर्ने महिला

यि हुन नगर बसको परिचालक बन्न आँट गर्ने महिला

   
नेपालगञ्ज २ असोज -नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गर्न लागेको ‘नगर बस’का महिला परिचालक सह–चालक यतिवेला ‘डे«स’ बनाउन व्यस्त छन् । उनीहरुले विहिवार कपडाको नाप लिएका लिए । ‘पिंक टिसर्ट’, खैरो ‘पाईन्ट’, ‘क्याप टोपी’ बसका सह–चालकको ‘डे«स कोड’ बनाइएको छ । ‘टेलरलाई डे«स राम्रो र छिटो बनाइदिनु भनेका छौं’ मोहिनी थापाले भनिन् । ‘डे«स’को काम सकिने वित्तिकै सम्भवत बस सञ्चालनमा आउने छ । त्यसपछि पुरुषले म
व्यवसायमा मेरो बुबा, मेरो गुरु

व्यवसायमा मेरो बुबा, मेरो गुरु

   
अन्जन श्रेष्ठ /क्यापिटल नेपालबाट मेरा लागि त बुबा गुरु हो । अँध्यारोबाट उज्यालोमा लैजानका लागि बुबाकै योगदान छ । सानामा र युवा अवस्थामा कुन बाटो जाने भनेर अलमलिएको अवस्थामा बुबाले नै सही बाटो देखाइदिनुभएको हो । सक्षम नागरिक बनाउन उहाँको अतुलनीय भूमिका छ । जति पनि मैले गरेको छु, या हामी भाइहरु मिलेर गरेका छौं, ती सबैमा बुबाको हात छ । व्यवसायमा बुबाको फाउन्डेसन नै बलियो थियो । त्यही फाउन्डेस
कर सम्बन्धी नजीर बन्यो नेपालगञ्जको त्यो पुरानो बिडी उद्योगको मुद्दा

कर सम्बन्धी नजीर बन्यो नेपालगञ्जको त्यो पुरानो बिडी उद्योगको मुद्दा

   
नेपालगञ्ज -२०४३ सालमा नेपालगञ्जको एउटा बिडी उद्योगले अर्थमन्त्रालयलाई बिपक्षी बनाई सर्वोच्च अदालतमा दर्ता गरेको रिट र त्यसउपर भएको फैसला कर सम्बन्धी नजीर बनेको छ । उक्त नजीरलाई २०७३ सालमा राजश्व बिभागले सार्वजनिक गरेको सर्वोच्च अदालतको कर सम्बन्धी फैसला/नजीर संग्रहमा समावेश गरेको थियो  । कर तथा राजश्व क्षेत्रमा काम गर्ने कर्मचारी र सरोकारवाला निकायको अध्ययनका लागि उक्त संग्रह प्रकाशित गरिएको हो 
कृषिमा जमेका विद्यार्थी नेता

कृषिमा जमेका विद्यार्थी नेता

   
बिद्युतमा रैका /ई-आवाजबाट कोहलपुर : प्रदेश नम्बर ५ का नेकपा प्रदेश कमिटी सदस्य नरेन्द्र न्यौपाने बागेश्वरी कृषि फर्मका अध्यक्ष हुन् । ३९ वर्षिय न्यौपानेले आफ्नो जीवनको लामो समय राजनीतिमा बिताए । विद्यार्थी राजनीतिबाट सुरुभएको उनको राजनीतिक यात्रा जनयूद्धसम्म पुग्यो । उनले, स्थानीय चुनावमा तत्कालीन नेकपा माओवादीबाट कोहलपुर नगरपालिकाको अध्यक्षका लागि चुनाव लडेका थिए । न्यौपानेलाई राजनीत
नेपालगञ्जका ‘पहिलो सिए’ कन्हैयालाल टण्डन

नेपालगञ्जका ‘पहिलो सिए’ कन्हैयालाल टण्डन

   
बाँके -कपडाको होलसेल ब्यापार राम्रै चलेकाले पनि बुवा बद्रीनाथ टण्डन छोराले त्यही व्यापार सम्हालेर सहयोग गरिदिओस् भन्ने चाहान्थे । भर्खर एसएलसी सकेर उच्च शिक्षाको तयारी गरिरहेको छोरालाई बुवा सम्झाउँदै भन्थे,—‘परिवारका अरु मान्छेले यहीबाट उच्च शिक्षा लिएका छन् । तिमिले पनि यतै पढ्ने र व्यापारमा हात बढाउने काम गर्नुपर्छ ।’ तर कन्हैयालालले भने सिए पढ्ने ‘मुड’ बनाइसकेका रहेछन् । ।बुवाले भनेजस्तै व्या
सामाजिक काममा मन डुलाउने युवा व्यवसायी

सामाजिक काममा मन डुलाउने युवा व्यवसायी

   
नेपालगञ्ज -नेपालगञ्जमा यतिबेला गाई बचाउ अभियान चलेको छ । सडकमा छाडाचौपायका नाममा त्यसै छाडिएका गाईगोरुको संरक्षणका लागि सामाजिक सञ्जालबाट शुरु भएको अभियानले जनप्रतिनिधिदेखि मन्त्रीसम्मको ध्यानार्कषण गरायो । यही अभियानकै कारण गाईगोरुले बल्ल स्याहार÷सुसार पाएका छन् । यसरी सामाजिक आन्दोलन छेड्ने युवा मध्ये एक थिए, विवेक श्रेष्ठ । उमेरले ३५ वर्ष पार गरेका श्रेष्ठ फुर्सदिला भएर सामाजिक काम गरिररहेका
सारङ्गीमा विकास र चेतनाको धुन

सारङ्गीमा विकास र चेतनाको धुन

   
कमल डाँगी ‘अहिले साल पाईन बिदा, पोल्छ छाती सानीलाई सम्झिदा । राम्री पुल तरने बित्तिकै बाँचे घर मरे त यत्तिकै ।’ नेपालगञ्ज -सारङ्गीको धुनमा गन्धर्वले गाउने यस्ता गीत नसुन्ने को नै होला र ! माया प्रेमको मिलन÷बिछोड, घर छाडेर परदेश गएकाको दुःख, छोराछोरीलाई सम्झिएर घरमा रोई बस्ने आमा बाबुका बिलौना र लाहुरेको सहादत्तका वास्तविक घटनालाई गीतमा समेट्ने गन्धर्व समुदायको पुरानै चलन हो । त्यसैल
सीताराम यादवलाई तारे होटल ‘ओपनिङ्ग’को चटारो

सीताराम यादवलाई तारे होटल ‘ओपनिङ्ग’को चटारो

   
नेपालगञ्ज - सीताराम यादवलाई तीन तारे होटल ‘द गोल्डेन ब्लिस’को ‘ओपनिङ्ग’को चटारो छ यतिबेला । एकवर्ष अघि शुरु भएको होटलको निर्माणको काम लगभग सकिएको छ । सबै काम सकिए साउन २५ गते होटलको ‘ओपनिङ्ग’ गर्ने मन बनाएका छन् उनले । त्यसैका लागि ‘बचेखुचे’को काम सक्न कामदार मरिमेटेर लागेका छन् । तर ‘ओपनिङ्ग’ कै हतारोमा ‘फिनिसिङ्ग’ खराव गर्ने पक्षमा छैनन् उनी । भन्छन्,–‘यत्रो लगानी भइसके पछि कतै पनि खोट नदेखियो