पर्यटन

भ्रमण वर्ष बिशेष : पर्यटनमा जुर्मुराएको बाँके

भ्रमण वर्ष बिशेष : पर्यटनमा जुर्मुराएको बाँके

   
नेपालगञ्ज १५ पुस – बाँके पर्यटनको ‘ट्रान्जिट’ हो भन्ने मान्यता तोडिएको छ । यो आफैमा पर्यटकिय गन्तव्य पनि हो । ‘नजिकको तिर्थ हेला’ भनेझै यहाँका पर्यापर्यटन र धार्मिक पर्यटनलाई देखाएर स्वदेशी र बिदेशी पर्यटन तान्न सकिने प्रशस्त सम्भावना छ । त्यस्तो सम्भावनाको खोजि हुन थालेको छ । भ्रमण वर्षसंगै बाँकेमा पर्यटनका बारेमा बिस्तृत छलफल शुरु भएको छ । यो छलफल भ्रमण वर्षको शुभारम्भसंगै घनीभूत हुन सके
‘भ्रमण वर्ष २०२० को स्वागत नेपालगञ्जबाट गरियो’– मुख्यमन्त्री शंकर पोख्रेल

‘भ्रमण वर्ष २०२० को स्वागत नेपालगञ्जबाट गरियो’– मुख्यमन्त्री शंकर पोख्रेल

   
नेपालगञ्ज १६ पुस - प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले नेपालगञ्जबाट भ्रमण वर्ष २०२० लाई स्वागत गरेका छन् । जिल्ला स्तरीय पर्यटन प्रर्वद्धन समितिले होटल सिद्धार्थमा आयोजना गरेको बिशेष कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले भ्रमण वर्षको स्वागत गरे । मध्यरातमा आतिशवाजी सहित भ्रमण वर्षको स्वागत गरिएको थियो । उक्त कार्यक्रम सकिए लगत्तै मुख्यमन्त्री पोख्रेलले सामाजिक सञ्जालमा लेखेका छन्,–‘नेपाल भ्रमण
२५ करोड लगानीमा बर्दियामा खुलेको रिर्सोट यस्तो छ

२५ करोड लगानीमा बर्दियामा खुलेको रिर्सोट यस्तो छ

   
नेपालगञ्ज १५ पुस - नेपाल भ्रमण वर्षको मुखमा बर्दियामा अत्याधुनिक रिसोर्ट संचालनमा आएको छ । बर्दिया राष्ट्रिय निकुन्ज र यस आसपासमा आउने पर्यटकको सुविधालाई लक्षित गर्दै बर्दियाको ठाकुरबाबा नगरपालिका, ९ ठाकुरद्धारमा बबई रिसोर्ट सञ्चालनमा आएको हो । जंगल सफारी, वर्ड वाचिङ, बबई नदी र कर्णा लीमा र्‍याफ्टिङ, डल्फिन वाचिङजस्ता प्याकेज उपलब्ध हुने रिसोर्टका प्रवन्धक धर्मराज गिरीले जानकारी दिए । उनका
नेपालगञ्जमा भ्रमण वर्ष शुभारम्भको तयारी

नेपालगञ्जमा भ्रमण वर्ष शुभारम्भको तयारी

   
नेपालगञ्ज १५ पुस - पर्यटन वर्ष २०२० को स्वागतका लागि बाँकेमा बिशेष तयारी गरिदै छ । यसको मुख्य केन्द्रमा बाँके राष्ट्रिय निकुञ्ज छ ।  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल लगायतका बिशिष्ट अतिथी नेपालगञ्ज आउँदै छन् । । पाहुनाहरुलाई होटल सिद्धार्थ भ्यूमा जिल्ला स्तरीय पर्यटन प्रर्बद्धन समितिले स्वागत गर्दै छ । त्यसलगत्तै सोही होटलमा भ्रमण वर्षको स्वागत र न्यू एयर ईभको उपलक्ष्यमा भव्य सांस्कृति
पर्यटन वर्ष शुभारम्भ गर्न मुख्यमन्त्री लगायत विशिष्ट अतिथी नेपालगञ्ज आउँदै, यस्तो छ कार्यक्रम

पर्यटन वर्ष शुभारम्भ गर्न मुख्यमन्त्री लगायत विशिष्ट अतिथी नेपालगञ्ज आउँदै, यस्तो छ कार्यक्रम

   
नेपालगञ्ज १४ पुस - पर्यटन वर्ष २०२० को स्वागतका लागि बाँकेमा बिशेष तयारी गरिदै छ । यसको मुख्य केन्द्रमा बाँके राष्ट्रिय निकुञ्ज छ । बाँके निकुञ्जमा जङ्गल सफारी उद्घाटन गर्न प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल लगायतका बिशिष्ट अतिथीहरु भोलि मंगलवार नेपालगञ्ज आउँदै छन् । पाहुनाहरुलाई होटल सिद्धार्थ भ्यूमा जिल्ला स्तरीय पर्यटन प्रर्बद्धन समितिले स्वागत गर्दै छ । त्यसलगत्तै सोही होटलमा भ्रमण व
भ्रमण वर्ष शुभारम्भ गर्न बाँके, बर्दियामा यस्तो छ तयारी

भ्रमण वर्ष शुभारम्भ गर्न बाँके, बर्दियामा यस्तो छ तयारी

   
नेपालगञ्ज १४ पुस - प्रदेश ५ मा बाँके र बर्दियाबाट नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ हुँदै छ । प्रदेशको प्रमुख पर्यटकीय क्षेत्रमध्ये एक बर्दियालाई अन्तरराष्ट्रियस्तरमा थप उत्कृष्ट गन्तव्यमा पहिचान गराउन ‘घुम्न जाऊँ बर्दिया’ भन्ने नारासहित भ्रमण वर्ष शुभारम्भको तयारी पर्यटन प्रवद्र्धन समितिले गरेको छ । बर्दियाको ठाकुरद्वारामा आयोजना हुने विशेष समारोहमा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले भ्
पर्यटकीय गन्तव्य जोड्न ‘टुरिज्म टे«न’

पर्यटकीय गन्तव्य जोड्न ‘टुरिज्म टे«न’

   
बिजमाण्डुबाट काठमाडौं । पूर्व-पश्चिम र उत्तर-दक्षिण रेल चलाउने योजना पूरा नहुँदै मुलुकका प्रमुख पर्यटकीय क्षेत्रलाई जोड्ने लक्ष्यसहित सरकारले दुईवटा टुरिज्म ट्रेनु चलाउने योजना पनि बनाएको छ। काठमाडौं, पोखरा, चितवन र लुम्बिनी रेलमार्ग विकास गर्न योजना बनाइएको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए। राजधानीलाई मुख्य दुई पर्यटकीय गन्तव्यसँग रेलमार्गमार्फत जोड्ने योजना हो, उनले भने, यो र
सुदूरपश्चिम पर्यटन मन्त्रालयले प्रकाशन गरेको पर्यटन पुस्तकमा गल्ती नै गल्ती

सुदूरपश्चिम पर्यटन मन्त्रालयले प्रकाशन गरेको पर्यटन पुस्तकमा गल्ती नै गल्ती

   
धनगढी, ८ पुस । २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना सहित संघीय सरकारले शुरु गर्न लागेको पर्यटन भ्रमण वर्ष २०२० शुरु हुन ६ दिन बाँकी छ । तर सुदूरपश्चिम प्रदेश सरकार पर्यटनलाई गाईड गर्न आफैले प्रकाशन गरेको व्युटिफल सुदूरपश्चिम नेपाल कफि टेबल बुकका गल्ती ढाकछोप गर्नमै व्यस्त छ । वन वातावरण, उद्योग तथा पर्यटन मन्त्रालयले हतारमा बजेट सक्न प्रकाशन गरेको सुदूरपश्चिमका पर्यटकीय गन्तव्यहरुक
गाभर होमस्टेमा साइकल ‘सेल्फी’(हेर्नुहोस् तस्विर)

गाभर होमस्टेमा साइकल ‘सेल्फी’(हेर्नुहोस् तस्विर)

   
गाभर होमस्टेमा आर्कषक तस्विर खिच्ने ठाउँ थपियो । साईकललाई सजाएर राखिएको छ, जहाँ बसेर तस्विर र सेल्फी लिन सकिन्छ । साईकलमा सेल्फीले पर्यटक तानेको छ । बाँके जिल्लामा साइक्लिङ्गलाई पर्यटनसंग समेत जोडिएको छ । हेर्नुहोस् तस्विर......
बाँके निकुञ्जमा पर्यटक बढाउन छलफल

बाँके निकुञ्जमा पर्यटक बढाउन छलफल

   
कोहलपुर ( बाँके) ७ पुस - बाँके राष्ट्रिय निकुञ्जमा गतवर्ष १ सय ६० जनाले टिकट काटेर निकुञ्ज अवलोकन गरे । त्यसमा जम्मा दुई जना मात्र बिदेशी थिए । अरु जम्मै नेपाली । पूर्वाधारले सुविधा सम्पन्न र वन्यजन्तुले भरिएको निकुञ्जमा पर्यटकको आगमन किन भएन ? निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई भन्छन्,–‘यसको महत्व चिनाउन बाँकी रहेछ । नत्र यहाँ नआउनुपर्ने कुनै कारण छैन ।’ निकुञ्ज प्रशासन पर्यटक भित्