‘हाट’ आउन प्रयोग भएको खड्कबार–घुइयाबारी अब पर्यटनमार्ग
नेपालगञ्ज ५ पुस - पहाडी जिल्लाबाट नेपालगञ्ज हाट आउन प्रयोग गरिने पुरानो खडकबार–घुइयाबारी सडक ब्यूताउने पहल भएको छ । सुर्खेत पूर्व, सल्यान, रुकुम, जाजरकोटका स्थानीय समेत कुनै बेला यही जङ्गलको बाटो प्रयोग गर्दै हाट आउथे ।
यातायातको सुविधासंगै उक्त बाटोको प्रयोग पहिले जस्तो हुन छाड्यो । छोटो दुरी भएकाले अहिले पनि सो क्षेत्रका मानिसहरु यही रुट प्रयोग गर्छन् । बीचमा भने बाघ संरक्षणका लागि बनेको बाँक









