भ्रमण वर्षको दूत चर्चित चिनियाँ अभिनेत्री स्वी छिङ बर्दियामा
बाँके २१ मंसिर - नेपाल भ्रमण वर्ष २०२० का लागि चिनियाँ सदभावना दूत अभिनेत्री स्वी छिङ (समर क्विन) आज बर्दिया भ्रमणमा आएकी छन् । बर्दिया जान उनी बिहान नेपालगञ्ज बिमानस्थलमा ओर्लिइन । बिमानस्थलमा पर्यटन क्षेत्रमा सक्रिय होमस्टे एशोसिएशनका पूर्व केन्द्रीय अध्यक्ष एवं नेकपा पर्यटन बिभाग प्रदेश ५ का अध्यक्ष भिम केसीले अभिनेत्री समर क्विनलाई स्वागत गरे ।
बिमानस्थलबाट सिधै उनको टोली बर्दियाको बाँसगढी









