पर्यटन

भ्रमण वर्षलाई सफल बनाउन प्रदेश ५ का हरेक स्थानीय तहमा समिति गठन गरिदै

भ्रमण वर्षलाई सफल बनाउन प्रदेश ५ का हरेक स्थानीय तहमा समिति गठन गरिदै

   
  नेपालगञ्ज २९ कात्र्तिक - भ्रमण वर्ष २०२० को पूर्वतयारी स्वरुप प्रदेश ५ स्थानीय तहसम्म पर्यटन प्रर्बधन समिति गठन गर्ने निर्णय भएको छ । बुटवलमा बिहिवार सम्पन्न प्रदेशस्तरिय पर्यटन प्रर्बधन समितिको दोस्रो बैठकले नगरपालिका र गाउँपालिकामा उक्त समिति गठन गर्ने निर्णय गरेको हो । अहिले प्रदेश र जिल्लास्तरमा समिति गठन भएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यता र उद्योग, पर्
‘…अनि नेपालगञ्ज मानसरोवरको ट्रान्जिट बन्यो’–असित शम्सेर राणाको अनुभव

‘…अनि नेपालगञ्ज मानसरोवरको ट्रान्जिट बन्यो’–असित शम्सेर राणाको अनुभव

   
नेपालगञ्ज अर्थात पश्चिमको ठुलो र ऐतिहासिक शहर । आर्थिक क्षेत्रको ‘हब’ । सहिष्णु शहर । यो शहरलाई चिनाउन यस्तै–यस्तै उपमा दिने गरिन्छ । त्यसमा पछिल्लो समय थपिएको छ, कैलाश मानसरोवर जाने बाटो ! अर्थात भगवान महादेवको बासस्थान दर्शन गर्न जाने तिर्थयात्रीको ‘ट्रान्जिट’ । पछिल्लो केही वर्षयता नेपालगञ्जले पाएको यो उपमा अचानक भएको भने होइन । त्यसको लामो पृष्ठभूमी छ । धार्मिक तथा अन्य पर्यटन पूर्वमै केन्द
बाँकेको होटल तथा पर्यटन क्षेत्रको निष्कर्ष–‘सरकारले पूर्वाधार तयार नगरे लगानी डुब्छ’

बाँकेको होटल तथा पर्यटन क्षेत्रको निष्कर्ष–‘सरकारले पूर्वाधार तयार नगरे लगानी डुब्छ’

   
नेपालगञ्ज २६ कार्तिक - सरकारले पूर्वाधार तयार नगर्ने हो भने बाँकेको होटल तथा पर्यटन क्षेत्रमा भएको लगानी डुब्ने खतरा रहेको भन्दै चिन्ता प्रकट गरिएको छ । सरकारका तर्फबाट नयाँ हवाई रुट सन्चालन, जिल्लामै नयाँ पर्यटकियक्षेत्रको गन्तव्य बिस्तार र भएका पर्यटन क्षेत्रको व्यवस्थापन जस्ता काम गर्नुपर्ने उनीहरुको माग छ । पर्यटकिय सम्भावनाका बारेमा नेपाल पर्यटन बोर्डले मंगलवार होटल सिद्धार्थ भ्यूमा आयोजना
क्यासिनो, सुपरमार्केट र फनपार्क खुल्दा बाँकेमा धमाधम रोजगारी सिर्जना

क्यासिनो, सुपरमार्केट र फनपार्क खुल्दा बाँकेमा धमाधम रोजगारी सिर्जना

   
नेपालगञ्ज २२ कात्र्तिक - बाँकेको सेवाक्षेत्रमा नयाँ पूर्वाधार बन्दै गर्दा रोजगारी सिर्जनामा उत्साह थपिएको छ । जिल्लामा एकपछि अर्को गर्दै क्यासिनो, सुरपमार्केटदेखि फनपार्क सन्चालनको तयारीमा छन् । उनीहरुले रोजगारीका लागि स्थानीयलाई उच्च प्राथमिकता दिएपछि बेरोजगार भई बसेका युवायुवतीमा उत्साह थपिएको छ । बाँकेमा भाटभेनी सुपरमार्केट भित्रियो । कारकारदोमा निर्माण भइरहेको भाटभटेनी फाल्गुण महिनाबाट सन
अढाई दशकदेखि क्यान महासंघमा सक्रिय नवराज कुँवरद्धारा अध्यक्ष पदको उम्मेदवारी घोषणा

अढाई दशकदेखि क्यान महासंघमा सक्रिय नवराज कुँवरद्धारा अध्यक्ष पदको उम्मेदवारी घोषणा

   
नेपालगञ्ज १४ कात्र्तिक - कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान)महासंघमा अढाई दशकदेखि निरन्तर सक्रिय नवराज कुँवरले आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । कुँवर क्यान महासंघको बर्तमान कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष छन् । कुँवर २०५२ साल देखि क्यानमा रहेर निरन्तर काम गर्दैै आएका छन् ।  क्यान महासंघ हुनु अघि ४ पटक केन्द्रिय सदस्य र एक पटक प्रथम उपाध्यक्ष भै सकेका कुंवर क्यान लुम्
तरकारी बेचेर वार्षिक १३ लाख कमाउदै बरलाका किसान

तरकारी बेचेर वार्षिक १३ लाख कमाउदै बरलाका किसान

   
शंकर के सी असोज  : सल्यान बरलाका किसानले वार्षिक १३ लाख रुपैयाँ सम्म तरकारी विक्रि गरेर आम्दानी लिन थालेका छन् । पछिल्लो समय प्लाष्टिकको घरमा ब्यवशायीक तरकारि खेती तर्फ लागेपछि किसानले मनग्य आम्दानी गर्न थालेका हुन् । किसानहरुको मिहेनत र परिश्रमले बरला क्षेत्र तरकारी खेतीको लागी नमुना बनेको छ । व्यवसायिक तरकारी खेतीबाट १ करोड बराबरको सम्पत्ति जोडेको ५७ वर्षिय किसान लोक बहादुर भण्डारीले ब
गाउँपालिकाकै पहिलो ‘हेयर कटिङ्ग सेन्टर’ चलाउने नवराज

गाउँपालिकाकै पहिलो ‘हेयर कटिङ्ग सेन्टर’ चलाउने नवराज

   
कालिकोट - नरहरिनाथ गाउँपालिका –३ का नवराज बुढाले पालिकामै पहिलो हेयरकटिङ सेन्टरको स्थापना गरेका छन । उनको हेएरकटिङ सेन्टर गाउँपालिका वडा अध्यक्ष टक्क विष्टले उद्घाट गरे । सेभ द चिल्डेन संगको साझेदारीमा भिडिसेफ नेपालद्धारा संचालित युवा सशक्तिकरण बुलगारी परियोजना बाट ३ महिना हेएरकटिङ तालिम लिएका बुढालाइ परियोजनाबाट रु २० हजारको समाग्री सहयोग गरिएको थियो ।  नरहरिनाथ गाउँपालिकामा कपाल काट्ने अहिले स
काठमाण्डौमा नेपालगञ्जको खान्की चिनाउने इर्शाद

काठमाण्डौमा नेपालगञ्जको खान्की चिनाउने इर्शाद

   
नेपालगञ्ज ४ असोज - नेपालगञ्ज–३ का इर्शाद अहमद अञ्सारी अन्र्तराष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न छ वर्ष अघि काठमाण्डौं गए । राजधानी छिरेपछि उनी आफ्नो काममा मात्र सिमित भएनन् । लजिजो रेष्टुरेण्ट खोले । यो एउटा यस्तो रेष्टुरेण्ट हो जहाँ नेपालगञ्जको ‘लोकल खान्की’ मानिने बिरयानी, दही बडा, कोरमा, कोप्ता पाईन्छ । राजधानीबासीलाई फरक स्वाद पस्किने इर्शादको सोंच सफल भइरहेको छ । उनले लजिजोको दुईवटा ‘आउटल
यि हुन नगर बसको परिचालक बन्न आँट गर्ने महिला

यि हुन नगर बसको परिचालक बन्न आँट गर्ने महिला

   
नेपालगञ्ज २ असोज -नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गर्न लागेको ‘नगर बस’का महिला परिचालक सह–चालक यतिवेला ‘डे«स’ बनाउन व्यस्त छन् । उनीहरुले विहिवार कपडाको नाप लिएका लिए । ‘पिंक टिसर्ट’, खैरो ‘पाईन्ट’, ‘क्याप टोपी’ बसका सह–चालकको ‘डे«स कोड’ बनाइएको छ । ‘टेलरलाई डे«स राम्रो र छिटो बनाइदिनु भनेका छौं’ मोहिनी थापाले भनिन् । ‘डे«स’को काम सकिने वित्तिकै सम्भवत बस सञ्चालनमा आउने छ । त्यसपछि पुरुषले म
व्यवसायमा मेरो बुबा, मेरो गुरु

व्यवसायमा मेरो बुबा, मेरो गुरु

   
अन्जन श्रेष्ठ /क्यापिटल नेपालबाट मेरा लागि त बुबा गुरु हो । अँध्यारोबाट उज्यालोमा लैजानका लागि बुबाकै योगदान छ । सानामा र युवा अवस्थामा कुन बाटो जाने भनेर अलमलिएको अवस्थामा बुबाले नै सही बाटो देखाइदिनुभएको हो । सक्षम नागरिक बनाउन उहाँको अतुलनीय भूमिका छ । जति पनि मैले गरेको छु, या हामी भाइहरु मिलेर गरेका छौं, ती सबैमा बुबाको हात छ । व्यवसायमा बुबाको फाउन्डेसन नै बलियो थियो । त्यही फाउन्डेस