रु ३१ कराेडमा गुर्भाकाेट खानेपानी आयोजनाकाे सम्झौता,काम शुरु हुँदै
सुर्खेत १६ असार । रु ३१ कराेड १८ लाख लागतकाे गुर्भाकाेट खानेपानी आयोजनाकाे साेमवार सम्झौता भएको छ ।
नगरप्रमुख हस्त पुनकाे उपस्थितिमा खानेपानी कार्यालय सुर्खेतमा निर्माण व्यवसायी केशव शाह /वली/ टिएस जेभी बानियाभार,बाँकेसंग सम्झौता भएको हाे ।
यो आयोजना अबकाे दुई वर्षभित्र सक्ने लक्ष्य छन् । गुर्भाकाेटकाे वडा नम्बर १,२ सहित आंशिकरुप ३ र ४ मा याे आयोजना संचालन हुनेछ । नगरप्रमुख पुनले बर्षाैदेखि पा









