कृषिमा लगानी आकर्षित गर्न १० वर्ष आयकरमा छुट दिन सिएनआईको आग्रह
काठमाडौं। नेपाल उद्योग परिसंघले कृषिमा लगानी आकर्षित गर्न १० वर्ष आयकरमा छुट दिन आग्रह गरेको छ। अर्थमन्त्री डा। युवराज खतिवडालाई आगामी बजेटका लागि दिएको सुझाबमा रोजगारी सिर्जना गर्न कृषिमा आयकर छुटको आग्रह गरेको हो।
परिसंघले लघु, साना तथा मझौला उद्योगको विकासका लागि लगानी जुटाउन ग्यारेन्टी कोष खडा गर्न सुझाब दिएको छ। सुझावमा विस्तारकारी वित्तीय नीति सहितको बजेट ल्याउन र पूँजीगत खर्चलाई बढा









