‘आन्तरिक विमानस्थल निर्माणदेखि व्यवस्थापनमा स्थानीय तह र निजीक्षेत्रलाई सहभागि गराइने’
नेपालगन्ज २२ माघ - आन्तरिक विमानस्थल निर्माणदेखि व्यवस्थापनसम्म स्थानीय निकाय र निजीक्षेत्रलाई सहभागि गराउने योजना समेटेर नयाँ हवाई नीति २०७६ को प्रारम्भिक मस्यौदा तयार भएको छ ।
मस्यौदामा उल्लेख भए अनुसार हवाई नीति बन्ने अवस्था आए नेपालगन्ज जस्ता अति व्यस्त विमानस्थलको स्तरोन्नतीदेखि व्यवस्थापनसम्ममा स्थानीय तह र निजीक्षेत्रको सहभागिता हुने छ ।
घरेलु उडान तर्फ पश्चिमकै ‘ट्रान्जिट’ का रुपमा रहे









