सिद्धबाबा सुरुङ मार्ग बन्ने भएपछिको खुसियाली (बिष्णु पौडेलसंगको कुराकानी सहित)
नेपालगञ्ज ३ कात्र्तिक - बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ्ग बन्ने निश्चित भए पछि खुसियाली छाएको छ । पहिरोका कारण सवारी दुर्घटना भएर कयौंको ज्यान लिइसकेका कारण उक्त मार्गलाई ‘मृत्युमार्ग’ पनि भनिन्छ । अर्थ मन्त्रालयले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै बार्षिक बजेटमा १० अर्व १५ करोडको सिमा भित्र रहेर खरिद प्रकृया अगाडि बढाएपछि ‘मृत्युमार्ग’ को अन्त्य हुने प्रतिक्









