कक्षा ८ को परिक्षाफल प्रकाशित : यसरी टुकी सफ्टवेयरबाट घरमै बसेर नतिजा हेर्न सकिन्छ
नेपालगन्ज, ३० चैत ; नेपालगन्ज उपमहानगरपालिकाले टुकी सफ्टवेयरबाट कक्षा ८ को परिक्षाफल प्रकाशित गरेको छ । शुक्रबार उपमहानगरपालिकाको शिक्षा शाखाले परिक्षाफल प्रकाशित गरेको हो ।
टुकी सफ्वेयरबाट सम्बन्धित बिद्यालयले आफ्नो युजर नेम र पासपोर्ट प्रयोग गरी हेर्न सक्छन् । विद्यार्थीले ३४९४९ मा एसएमएस गरी हेर्न सक्छन् । प्रकाशित परिक्षाफल अनुसार उपमहानगरपालिका भित्रका परिक्षा दिएका २६ सय ४४ जना बिद्यार्थी म









