वडा स्तरीय बालक्लब सञ्जाल नेपालगन्ज १०को अधिवेशन सम्पन्न
नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० स्तरीय बालक्लब सञ्जालको प्रथम अधिवेशन सम्पन्न भएको छ । गणेश मन्दिरको सभाहल भित्र भएको कार्यक्रमबाट १३ सदस्य कार्यसमिति बनेको छ । अधिवेशनबाट आदित्य सिंह थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । सर्वसम्मत रुपमा भएको अधिवेशनबाट अध्यक्षमा आदित्य सिंह थापा, उपध्यक्षमा प्रचारिका केसी, सचिवमा बसन्त बस्नेत, सहसचिवमा स्नेहा शर्मा, कोषाध्यक्षमा रवि कुमार ग









