गाउँमै स्वास्थ्य जचाउँदा ज्येष्ठ नागरिक मख्ख !
बाँके ९ फाल्गुन - खजुरा गाउँपालिकामा बिशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिविर संचालनले ज्येष्ठ नागरिकलाई खुसी बनाएको छ ।
गत शनिवारबाट वडा नं. १ को राधापुरबाट शुरु भएको अभियान अन्र्तगत शुक्रवार सोनपुरमा स्वास्थ्य शिविर सन्चालन गरिएको छ ।
खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले ज्येष्ठ नागरिकको हेरचाहका लागि अभियान शुरु गरिएको बताए ।
उनले बिगत २ वर्षदेखि नै घरदैलोमै पुगेर जेष्ठ नागरिकल