राजनीति/समाज

नेकपा नेतृ दिपा शर्माले विवाह खर्च कटाएर अक्षय कोष स्थापना गरिन

नेकपा नेतृ दिपा शर्माले विवाह खर्च कटाएर अक्षय कोष स्थापना गरिन

   
नेकपा नेता तथा राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव दीपा शर्माले आफ्नो विवाहमा अक्षय कोष स्थापना गरेकी छन् । विद्यार्थी राजनीतिवाट राजनीतिक यात्रा सुरु गरेकी दिपा हाल अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य पनि हुन् । मंगलवार भक्तपुरको बालकोट निवासी प्रशान्त ढकालसंग विवाह बन्धनमा बाँधीएकी दिपाले आफ्नो विवाहका अवसरमा अक्षय कोष स्थापनाको घोषणा गरेकी छन् । विवाहमा हुने अतिरिक्त खर्
स्वास्थ्य सामाग्रीको अभाव सिर्जना हुन नदिन नेपालगन्ज उद्योग वाणिज्य संघको अपील

स्वास्थ्य सामाग्रीको अभाव सिर्जना हुन नदिन नेपालगन्ज उद्योग वाणिज्य संघको अपील

   
नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना भाइरस जस्तो अति संवेदशिल संक्रमणबाट जोगिनका लागि निम्नानुसारको सजगता अपनाउनु हुनसम्पूर्ण उद्योगी, व्यवसायी एवं बाँकेबासी दाजुभाई दिदी बहिनीहरुमा अपील गरेको छ । बिश्वभर फैलिएको कोरोना भाइरस को सम्भावित संक्रमणको जोखिम कम गर्नको लागि संघीय र प्रदेश नं. ५ सरकारले ठूलो भिडभाडयुक्त जनसमूहमा सहभागी नहुन, स्वास्थ्य आचरण अबलम्बन गर्न र होली जस्ता पर
सडक निर्माणमा प्रयोग भएको गाडीमा कस्ले लगायो आगो ?

सडक निर्माणमा प्रयोग भएको गाडीमा कस्ले लगायो आगो ?

   
कपिलवस्तुको विजयनगर गाउँपालिका र शिवराज नगरपालिकामा हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका ६ वटा गाडीमा आगजनी भएको छ । विजयनगर गाउँपालिका वडा नम्बर २ लोहरौलामा एउटा स्काभेटर, दुईवटा जेसीभी र दुईवटा पिकअप भ्यानमा आगजनी भएको छ । यसैगरी शिवराज नगरपालिका वडा नम्बर ९ तुरन्तपुरमा एउटा स्काभेटरमा आगजनी भएको छ । ती गाडीहरु हुलाकी मार्ग निर्माणको जिम्मा पाएको शर्मा एण्ड शर्मा कम्पनीका हुन् । आगजनी कसले
जथाभावी होली नखेल्न, सभा तथा समारोहमा सहभागि नहुन नेकपा बाँकेको अपील

जथाभावी होली नखेल्न, सभा तथा समारोहमा सहभागि नहुन नेकपा बाँकेको अपील

   
नेपालगन्ज २० फागुन :  नेपाल कम्युनिष्ट पार्टी बाँकेले कोरोना भाइरस लगायतको संक्रमणबाट जोगिनका लागि जथाभावी सामुहिक रुपमा होली नखेल्न, रंग नलगाउन र अनावश्यक रुपले सभा, समारोहमा सहभागिता नजनाउन अपील गरेको छ । अध्यक्ष आईपी खरेल र सचिव अशोक कोइरालाले संयुक्तरुपमा पार्टी कार्यकर्ता, शुभेच्छुक एवं आमनागरिकमा यस्तो अपील गरेका हुन । ‘बिश्वभर कोरोना भाइरसको त्रास फैलिएको बेला संघीय सरकार र प्रदेश सर
बाँके निकुञ्जमा संयुक्त गस्ति अभियान

बाँके निकुञ्जमा संयुक्त गस्ति अभियान

   
नेपालगन्ज : बाँके राष्ट्रिय निकुञ्जमा संयुक्त गस्ति अभियान शुरु गरिएको छ । सामुदायमा आधारित गस्ति अभियानले निकुञ्ज संरक्षण, जनावरको बासस्थान संरक्षण मात्र नभई निकुञ्ज र स्थानीयबीच बेलाबखत प्रकट हुने समस्या समाधान पहिल्याउन पनि सहयोग पुर्याउने अपेक्षा गरिएको छ । बाँके निकुञ्ज, नेपाली सेनाको श्रीमेहर गण र सामुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा सञ्जालले संयुक्तरुपमा गस्ति शुरु गरेका छन् ।
परिक्षामा कसरी राम्रो गर्ने ? विद्यार्थीलाई यसरी सिकाए सांसद अथकले

परिक्षामा कसरी राम्रो गर्ने ? विद्यार्थीलाई यसरी सिकाए सांसद अथकले

   
नेताहरु प्राय भाषण गर्छन । तर बाँके क्षेत्र नं. १ का संघीय साँसद महेश्वर गहतराज अथकले एसई परिक्षा दिने बिद्यार्थीहरुका सामु भाषण गर्नुभएन । परिक्षा कसरी दिने र भविष्यमा के बन्ने भन्ने बिषयमा मोटिभेशन कक्षा दिनुभषे । आगामी चैत्रमा हुन गइरहेको एसइ परिक्षा लाई मध्यनजर गर्दै बिद्यार्थीहरु अनुशासित भई अध्ययनमा अझै मेहनत गरुन भन्ने उद्देश्यले उक्त कक्षा दिइएको हो । आफुले हालेको बजेटबाट कोहलपुर १
सांसद सत्य पहाडीले हिमालका विद्यार्थीको पिरमर्का संसदमा उठाइन

सांसद सत्य पहाडीले हिमालका विद्यार्थीको पिरमर्का संसदमा उठाइन

   
शेरबहादुर खड्का सुजल कोहलपुर १५ फागुन : प्रतिनिधि सभा बैठकमा पूर्व शान्ती मन्त्री एवं प्रतिनिधि सभा सदस्य सत्या पहाडीले माध्यमिक शिक्षा परिक्षामा सहभागिता हुने बिद्यार्थीहरुलाई आफ्नै परिक्षा केन्द्रमा परिक्षा दिने ब्यबस्था मिलाउन आग्रह गरेकी छन् । बिहिवारको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै यस्तो माग गरेकी हुन । उनले केन्द्राध्यक्ष र निरीक्षकलाई अन्य केन्द्रहरूमा परिचालन गर्न सकिने तर वि
फागुन १९ गतेदेखि खजुरामा दादुरा–रुबेला खोप अभियान शुरु हुने

फागुन १९ गतेदेखि खजुरामा दादुरा–रुबेला खोप अभियान शुरु हुने

   
नेपालगन्ज १५ फागुन : खजुरा गाउँपालिकामा फागुन १९ गतेदेखि २८ गतेसम्म दादुरा–रुबेला खोप अभियान सन्चालन हुने भएको छ । ५ वर्षमूनीका बालबालिकालाई पोलियो सहित दादुरा–रुबेला खोप खुवाउने अभियान सफल पार्न स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायका अगुवा एकजुट भएका छन् । बिहिवार गाउँपालिकाको कार्यवहाक अध्यक्ष एकमाया बिकको अध्यक्षतामा भएको छलफलमा प्रमुख प्रशासकिय अधिकृत बमबहादुर केसी, वडा अध्यक्ष , कार्यपाल
सम्मान र बालगृहलाई सहयोग गरेर नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसिएसनले मनायो स्थापना दिवश

सम्मान र बालगृहलाई सहयोग गरेर नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसिएसनले मनायो स्थापना दिवश

   
नेपालगन्ज १४ फागुन - नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसिएसनले बुधवार आफ्नो छैंठौ स्थापना दिवश मनाएको छ । स्थापना दिवशको अवसरमा उक्त एशोसिएसनले समाज विकास तथा प्रवर्द्धन केन्द्रलाई एक क्विन्टल चामल, दाल, स्टेसनरी लगायतका सहयोग सामग्री हस्तान्तरण गरिएको थियो । केन्द्रका तर्फबाट मीन बहादुर अर्यालले उक्त सामग्रीहरु बुझेका थिए । त्यस्तै एशोसिएसनले नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई अ