राजनीति/समाज

नयाँ प्रविधि नहुँदा घरेलु उद्योगले उत्पादन बढाउन सकेनन्

नयाँ प्रविधि नहुँदा घरेलु उद्योगले उत्पादन बढाउन सकेनन्

   
सुर्खेत – घरेलु उद्योगलाई नयाँ प्रविधिमैत्री बनाउन जोड दिईएको छ । समयसापेक्ष नयाँ प्रविधि र सीपको विकास नहुँदा घरेलु उद्योग फस्टाउन नसकेको नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश अध्यक्ष चन्द्रबहादुर बिसीले बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भने, ‘नयाँ प्रविधिमा जान नसक
बैजनाथ गापको सभा :  नौवस्ता औद्योगिकक्षेत्रको काम अघि बढाउन जोड

बैजनाथ गापको सभा : नौवस्ता औद्योगिकक्षेत्रको काम अघि बढाउन जोड

   
बैजनाथ : बाँकेको बैजनाथ गाउँपालिकाले नौवस्ता औद्योगिक क्षेत्र शिघ्र संचालनका लागी प्रदेश र केन्द्र सरकारसँग पहल गर्ने निर्णय गरेको छ । आ.वका लागि निती तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाले औद्योगिक क्षेत्र भित्रको घरघुरीको सकेसम्म त्यहि स्थानमा उचित व्यवस्थापन गर्नको लागि पहल गरिने कुरालाई जोड दिएको छ । नौवस्ता, पुर्वाधार र कृषि क्षेत्रलाई प्राथमिकतामा दिदै आर्थिक आर्थिक वर्ष २०७६/७७ को नीति
होटलले दिन्छन् स्थानीयलाई रोजगारी, उद्योगमा कहिले हुने ?

होटलले दिन्छन् स्थानीयलाई रोजगारी, उद्योगमा कहिले हुने ?

   
नेपालगन्ज ३ जेठ : बाँकेमा ठुला उद्योग खुल्नेक्रम बढेपनि स्थानीयले रोजगारी भने पाउन सकेका छैन । अधिकांस उद्योगमा भारतीय कामदार कार्यरत छन् । तर यता होटलक्षेत्रमा भने स्थानीय भरिभराउ छन् । लगभग सबै होटलमा स्थानीयले काम पाउँदा हर्षित छन् । उद्योग बिभागका अनुसार २०४६ सालयता बाँकेमा ८८ वटा ठुला उद्योग दर्ता भए । अधिकांस उद्योग राम्रोसंग सन्चालन भइरहेका बेला दशवर्षसम्म चलेको द्धन्द्धले ती उद्योग धरास
बैशाखसम्म बाँकेमा ८ सय ३० उद्योग दर्ता

बैशाखसम्म बाँकेमा ८ सय ३० उद्योग दर्ता

   
नेपालगन्ज ३० जेठ : बाँके जिल्लामा घरेलु तथा साना उद्योगको लगानी उत्साहजनक देखिएको छ । चालु आर्थिक वर्ष २०७५र ०७६ को बैशाख मसान्तसम्म् ८ सय ३० वटा उद्योग दर्ता भएका छन् । प्राईभेट फर्म ६ सय ९७, साझेदारी ६२ र प्रालिमा दर्ता भई अनुमति लिएका ७१ वटा घरी ८ सय ३० उद्योग दर्ता भएको हो । दर्ता भएका अधिकांस उद्योग सन्चालनको प्रक्रियामा छन् । राजनीतिक अस्थिरता र आंशिकरुपमा भएपनि बिद्युतको समस्या समाधान भए
‘उद्योगलाई सरल कर्जा,ब्याज अनुदानदेखि उद्योगसम्म जाने सडक बनाइदिने’

‘उद्योगलाई सरल कर्जा,ब्याज अनुदानदेखि उद्योगसम्म जाने सडक बनाइदिने’

   
बुटवल ९ जेठ : प्रदेश ५ सरकारको नीति तथा कार्यक्रम बिहीबार प्रदेश सभामा प्रस्तुत भएको छ । प्रदेशसभाको चौथो अधिवेशनको दोस्रो वैठकमा प्रदेश प्रमुख उमाकान्त झाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । पूर्वाधार, कृषि, उद्योग र पर्यटनलाई प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा अघिल्लो वर्षका धेरै कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ भने केही नयाँ कार्यक्रम थपिएको छ । उद्यम विकास कोष स्थापना ग
एउटै वडामा ६३ ठुला उद्योग

एउटै वडामा ६३ ठुला उद्योग

   
नेपालगन्ज, ४ जेठ : बाँके जानकी गाउँपालिका –६ गनापुरमा मात्र ६३ वटा उद्योग सन्चालनमा छन् । औद्योगिकक्षेत्र बनाउने सरकारको कुनै योजनाबद्ध काम नभएपनि यहाँ स्वस्फुर्तरुपमा लगानीकर्ताहरुले उद्योग सन्चालन गरिरहेका छन् । उक्त वडामा सिमेन्ट, आईरन, खाद्य, इट्टा,जडिबुटि,रोजिन, औषधी जस्ता आन्तरिक खपत र निर्यातमा महत्व राख्ने ठुला उद्योग सन्चालनमा रहेको वडा अध्यक्ष सुरेश यादवले जानकारी दिए । ‘पश्चिम नेपालम
कर्णाली र सुदुरपश्चिमको पूर्वाधार विकासले बाँकेमा उद्योग थपिदै

कर्णाली र सुदुरपश्चिमको पूर्वाधार विकासले बाँकेमा उद्योग थपिदै

   
नेपालगन्ज, ३० बैशाख : कर्णाली र सुदुरपश्चिम प्रदेशमा भइरहेको पूर्वाधार विकासले बाँकेमा उद्योग थपिने क्रम बढेको छ । यि दुई प्रदेशमा जलविद्युत, सिंचाई जस्ता ठुला परियोजनादेखि सडक, पुलपुलेसा जस्ता पूर्वाधार निर्माणको कामले गति लिएपछि त्यसका लागि आवश्यक पर्ने सिमेन्ट, छड, वायर, कंक्रिट जस्ता उद्योग बाँकेमा थपिएका हुन । ‘पश्चिम नेपालमा पूर्वाधार निर्माणको कामले गति लिएको छ । यो गति अझ तिव्र हुने छ’
सामाजिक सुरक्षा कार्यक्रममा नेपालगन्जका ठुला उद्योग/प्रतिष्ठान सहभागि

सामाजिक सुरक्षा कार्यक्रममा नेपालगन्जका ठुला उद्योग/प्रतिष्ठान सहभागि

   
नेपालगन्ज, ९ बैशाख : योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा नेपालगन्जका आधा दर्जन उद्योग/प्रतिष्ठान सहभागि भएका छन् । कार्यक्रम शुरु भएको पाँच महिनामा यहाँका सन्चालित बिजय मेटल इण्डष्ट्रिज, जय मंगलम सिमेन्ट उद्योग , पानस फर्मा जस्ता प्रतिष्ठित उद्योग सामाजिक सुरक्षा कोषमा सुचिकृत भएका हुन । सामाजिक सुरक्षा कोषले चैत महिना सार्वजनिक गरेको रोजगारदाताको सुचिमा बाँकेमा आधा दर्जन उद्योग प्रतिष्
ओम प्लाई उद्योग सन्चालनका लागि तयार

ओम प्लाई उद्योग सन्चालनका लागि तयार

   
नेपालगन्ज , ३, बैशाख : शुक्रबार राती आगलागी भएको नेपालगन्ज– १३, उदयपुरस्थित ओम प्लाई एण्ड फर्निचर उद्योग सन्चालनको लागि तयारी छ । शुक्रबार बिहान चार बजे आगलागी हुँदै झण्डै ठुलो क्षती भएको थियो । आगलागीका कारण दर्जन बढि मेशनरी सामान काम नलाग्ने गरी बिग्रिएका छन् भने कच्चा पदार्थ जलेर नष्ट भएको उद्योगका महाप्रबन्धक पशुपति दयाल मिश्रले जानकारी दिए । कामै नलाग्ने मेशिनलाई त्यसै राखेर बाँकी मेशिन बनाउ
‘दश मिनेटभित्र प्रहरी र दमकल नपुगेको भए उद्योग पुरै खरानी हुन्थ्यो’

‘दश मिनेटभित्र प्रहरी र दमकल नपुगेको भए उद्योग पुरै खरानी हुन्थ्यो’

   
नेपालगन्ज (उदयपुर), २९, चैत : नेपालगन्ज– १३, उदयपुरस्थित ओम प्लाई एण्ड फर्निचर उद्योगमा शुक्रबार बिहान चार बजे आगो लाग्यो । आगलागीको खबर पाएको दश मिनेटभित्रै प्रहरी र दमकल पुग्दा थप क्षति हुन पाएन । नेपालगन्ज भन्दा केही किलोमिटर भित्र भएपनि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपालगन्ज उपमहानगरपालिकाको मात्र होइन कोहलपुर नगरपालिकाको दमकल पनि दश मिनेट भित्रै उद्योगमा पुगेको थियो । ‘उद्योगबाट आगलागी भए