राजनीति/समाज

चण्डेश्वरी माता मन्दिरको सौन्दर्यकरण रस्तोगीको अध्यक्षतामा उपभोक्ता समिति गठन

चण्डेश्वरी माता मन्दिरको सौन्दर्यकरण रस्तोगीको अध्यक्षतामा उपभोक्ता समिति गठन

   
नेपालगन्ज-नेपालगन्ज उपमहानगरपालिका १२ विटिएस गेट नजिकै रहेको श्री चण्डेश्वरी माता मन्दिरको सौन्दर्यकरण तथा सामुदायिक हल निमार्णका लागि विनोद कुमार रस्तोगीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ । वडा नंम्वर १२ का अध्यक्ष वुद्धिसागर सुवेदिको अध्यक्षतामा शनिवार भएको वुद्धिजिविहरु,समाजसेवी,टोलवासीकोे वृहत भेलाले रस्तोगीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको हो । समितिको सचिवमा मदनलाल जैसी,को
कोहलपुर वडा नं. ६ मा यस्तो छ चुनावी रौनक

कोहलपुर वडा नं. ६ मा यस्तो छ चुनावी रौनक

   
नेपालगञ्ज -बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ मा मङ्सिर १४ गते हुने उप निर्वाचनका लागि बुधबार पाँच जनाको उम्मेद्वारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बाट रामशरण थारु, नेपाली काङ्ग्रेसबाट श्रीकृष्ण थारु, राप्रपाबाट श्रीधर सुवेदी, समाजवादी पार्टीबाट शुभाखर पोख्रेल र नेपाल मजदुर किसान पार्टीबाट दीपालक्ष्मी हमालको उम्मेद्वारी परेको छ ।
औद्योगिक ग्रामको ८५ प्रतिशत काम सकियो

औद्योगिक ग्रामको ८५ प्रतिशत काम सकियो

   
सुर्खेत । कर्णालीका लघु तथा साना उद्योमीहरुका उत्पादनलाई बढवा दिन निर्माण भइरहेको औद्योगिक ग्रामको ८५ प्रतिशत काम सकिएको छ । वीरेन्द्रनगरस्थित घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय परिसरमा निर्माणको काम अन्तिम चरणमा पुगेको हो । केन्द्र सरकार मातहत रहेकाे अाैद्याेगिक ग्राम प्रदेश सरकारलाइ हस्तान्तरण गरिदैँ । फायल तस्वीर विगतमा केन्द्रीय सरकारको स्वामित्वमा रहेको ग्राम गत जेठमा कर्णाली प्
महिलाले बनाए आर्कषक झोला

महिलाले बनाए आर्कषक झोला

   
नेपालगञ्ज २० कात्र्तिक - नेपालगञ्ज डिएसपीरोडस्थित करुण झोला उद्योगमा आर्कषक र गुणस्तरीय झोला उत्पादन हुने गरेका छन् । महिलाले हातबाट बनाएका स्कुल र झोलाले सेवाग्राहीको मन जितेको उद्योग सन्चालन गर्ने संस्था सामुदायिक सशक्तिकरण तथा रुपान्तरण नेपाल (कमिट) का अध्यक्ष प्रकाश नेपाली बताउँछन् । दुई वर्षदेखि उक्त उद्योगले झोला उत्पादन गरिरहेको हो । शुरुमा महिलालाई तालिम दिने प्रयोजनका लागि उद्योग खोलेक
गनापुरमा तेजस्वी सिमेन्ट उद्योग स्थापना हुँदै, उत्पादन क्षमता ७४ हजार मेट्रिक टन

गनापुरमा तेजस्वी सिमेन्ट उद्योग स्थापना हुँदै, उत्पादन क्षमता ७४ हजार मेट्रिक टन

   
बाँके १७ कात्र्तिक - बाँकेको जानकी गाउँपालिकास्थित गनापुरमा नयाँ सिमेन्ट उद्योग सञ्चालनमा आउँदैछ । तेजस्वी सिमेन्ट उद्योग सन्चालनमा आउन लागेको हो । उक्त उद्योगले उद्योग विभागबाट आर्थिक वर्ष ०७५/७६ मा सन्चालन अनुमति पाएको थियो । अहिले पूर्वाधार निर्माणको काम शुरु भइसकेको छ । यो संगै बाँकेमा सिमेन्ट उद्योगको संख्या तीनवटा पुग्ने छ । बागेश्वरी सिमेन्ट उद्योग र यति सिमेन्ट उद्योग सन्चालनमा छन् । बागे
खजुरामा सोलार इलेक्ट्रिसिटी उत्पादन गर्ने उद्योग खुल्दै, रु ९६ करोड लगानी

खजुरामा सोलार इलेक्ट्रिसिटी उत्पादन गर्ने उद्योग खुल्दै, रु ९६ करोड लगानी

   
नेपालगञ्ज १४ कात्र्तिक - बाँकेको खजुरा गाउँपालिका–८ रनियापुरमा सोलार इलेक्ट्रिसिटी उत्पादन गर्न एउटा उद्योगले उद्योग बिभागबाट अनुमति पाएको छ । आर्थिक वर्ष २०७५/७६ मा पियोर इनर्जी प्रालि नामक उद्योगले सोला इलेक्ट्रिसिटी उत्पादन गर्नका लागि अनुमति पाएको उद्योग बिभागले जानकारी दिएको छ । बिभागका अनुसार, उक्त उद्योगमा चुक्ता पुँजी रु ९६ करोड कायम छ । १० मेगावट सोलार इलेक्ट्रिसिटी उत्पादन गर्ने लक्ष्य
कालिका ग्यावियन एण्ड वायर उद्योग उद्घाटन, पश्चिमको बजार मुख्य ‘टार्गेट’

कालिका ग्यावियन एण्ड वायर उद्योग उद्घाटन, पश्चिमको बजार मुख्य ‘टार्गेट’

   
नेपालगन्ज-नेपालगन्ज उपमहानगरपालिका–१९ मा कालिका ग्यावियन एण्ड वायर ईण्डष्ट्रिज प्रालि आज आईतवारबाट सन्चालनमा आएको छ । उद्योगमा ग्यावियनका लागि आवश्यक पर्ने तारजाली उत्पादन हुने अध्यक्ष बिमला केसीले जानकारी दिइन । ‘उत्पादनमुलक काम नगर्दासम्म देशमा आर्थिक उन्नती हुने सम्भावना देखिन्न्’ लामो समय राजनीतिमा सक्रिय भई उत्पादनमुलक उद्योगमा हात हाल्नुभएकी महिला नेतृ केसीले भनिन–‘त्य्ही सोंचेर उद्योग खोल
यसरी नेपालगञ्जमै बन्छ ग्याविन तार ( भिडियो सहित)

यसरी नेपालगञ्जमै बन्छ ग्याविन तार ( भिडियो सहित)

   
नेपालगन्ज उपमहानगरपालिका–१९ मा कालिका ग्याविन एण्ड वायर ईण्डष्ट्रिज प्रालि आजबाट सन्चालन हुँदैछ । तत्कालिन नेकपा एमाले (हालको नेकपा)को केन्द्रीय तहका बिभागमा रही काम गरिसक्नु भएकी महिला नेतृ बिमला केसी लगायतको समूहले उक्त उद्योग सन्चालन गर्न लागेको हो । ग्याविनका लागि आवश्यक पर्ने तारजाली उत्पादन गरिन्छ । https://www.facebook.com/bhim.kc.792/videos/pcb.10217126210640223/10217126209800202/?type=
२०४६ पछि बाँकेमा स्थापना भएका ठुला उद्योगको सूचि यस्तो छ

२०४६ पछि बाँकेमा स्थापना भएका ठुला उद्योगको सूचि यस्तो छ

   
नेपालगन्ज - २०४६ सालको राजनीतिक परिवर्तनयता उद्योग बिभागमा बाँकेमा सन्चालन गर्ने गरी ८८ वटा ठुलो लगानीका उद्योग दर्ता भए । दर्ता भएका सबै उद्योग सन्चालन भने भएका छैनन् । उद्योग बिभागका सूचना अधिकारी जिवनराज सेढाईका अनुसार कति सन्चालन पछि बन्द भए भने कति सन्चालन नै भएनन् । यहाँबाट ठाउँसारी गरेर अन्यत्र केही उद्योग गएका छन् । पश्चिम नेपालको औद्योगिक केन्द्र भनेपनि अन्यत्र भन्दा यहाँको उद्योग दर्ता
स्टार पोलिपाईप इण्डष्ट्रिजद्धारा परिक्षण उत्पादन शुरु

स्टार पोलिपाईप इण्डष्ट्रिजद्धारा परिक्षण उत्पादन शुरु

   
बाँके ८ असोज - नेपालगञ्ज–१८ मा रहेको स्टार पोलिपाईप इण्डष्ट्रिजले परिक्षण उत्पादन शुरु गरेको छ । रु ५ करोड लगानीमा स्थापना भएको उक्त उद्योगले अत्याधुनिक प्रविधियूक्त मेशिनबाट बिभिन्न पोलिपाईप/एचडिपीईको परिक्षण उत्पादन शुरु गरेको अध्यक्ष कमल कार्कीले जानकारी दिए । पश्चिमको प्रदेश ५, कर्णाली र सुदुरपश्चिमको बजारमा खपत गर्ने लक्ष्य सहित उक्त उद्योग स्थापना गरिएको हो । बाँकेमा हाल सन्चालनमा रहेका उ