अपर्चुनिटीमा जसले जम्प मार्न सक्छ, उसले नयाँ आयाम लिन सक्छ: विनोद चौधरी
कास्की । सानो मुलुकमा साधारण परिवारमा जन्मेर ठुलो सपना बोक्ने मान्छेले समस्याको हिसाबकिताब गर्न लाग्यो भने कही पनि पुग्दैन । म तपाईंहरुलाई नर्थिस्टको कुरा सुनाउँछु । आजभन्दा करिब ४० वर्ष अगाडि, नर्थिस्टलाई चिकेन लेग पनि भन्छ । नर्थिस्ट भारतसंग जोडिएको छ । त्यस्को साह्रै नै उपेक्षित पार्ट इन्डिया हो । पोलिटिकल अनरेस्टहरु भई नै रहे । ७० वर्षको भारतभित्र स्वतन्त्रता सं









