बैजनाथ गापको सभा : नौवस्ता औद्योगिकक्षेत्रको काम अघि बढाउन जोड
बैजनाथ : बाँकेको बैजनाथ गाउँपालिकाले नौवस्ता औद्योगिक क्षेत्र शिघ्र संचालनका लागी प्रदेश र केन्द्र सरकारसँग पहल गर्ने निर्णय गरेको छ । आ.वका लागि निती तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाले औद्योगिक क्षेत्र भित्रको घरघुरीको सकेसम्म त्यहि स्थानमा उचित व्यवस्थापन गर्नको लागि पहल गरिने कुरालाई जोड दिएको छ । नौवस्ता, पुर्वाधार र कृषि क्षेत्रलाई प्राथमिकतामा दिदै आर्थिक आर्थिक वर्ष २०७६/७७ को नीति









