राजनीति/समाज

सामाजिक सुरक्षा कार्यक्रममा नेपालगन्जका ठुला उद्योग/प्रतिष्ठान सहभागि

सामाजिक सुरक्षा कार्यक्रममा नेपालगन्जका ठुला उद्योग/प्रतिष्ठान सहभागि

   
नेपालगन्ज, ९ बैशाख : योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा नेपालगन्जका आधा दर्जन उद्योग/प्रतिष्ठान सहभागि भएका छन् । कार्यक्रम शुरु भएको पाँच महिनामा यहाँका सन्चालित बिजय मेटल इण्डष्ट्रिज, जय मंगलम सिमेन्ट उद्योग , पानस फर्मा जस्ता प्रतिष्ठित उद्योग सामाजिक सुरक्षा कोषमा सुचिकृत भएका हुन । सामाजिक सुरक्षा कोषले चैत महिना सार्वजनिक गरेको रोजगारदाताको सुचिमा बाँकेमा आधा दर्जन उद्योग प्रतिष्
ओम प्लाई उद्योग सन्चालनका लागि तयार

ओम प्लाई उद्योग सन्चालनका लागि तयार

   
नेपालगन्ज , ३, बैशाख : शुक्रबार राती आगलागी भएको नेपालगन्ज– १३, उदयपुरस्थित ओम प्लाई एण्ड फर्निचर उद्योग सन्चालनको लागि तयारी छ । शुक्रबार बिहान चार बजे आगलागी हुँदै झण्डै ठुलो क्षती भएको थियो । आगलागीका कारण दर्जन बढि मेशनरी सामान काम नलाग्ने गरी बिग्रिएका छन् भने कच्चा पदार्थ जलेर नष्ट भएको उद्योगका महाप्रबन्धक पशुपति दयाल मिश्रले जानकारी दिए । कामै नलाग्ने मेशिनलाई त्यसै राखेर बाँकी मेशिन बनाउ
‘दश मिनेटभित्र प्रहरी र दमकल नपुगेको भए उद्योग पुरै खरानी हुन्थ्यो’

‘दश मिनेटभित्र प्रहरी र दमकल नपुगेको भए उद्योग पुरै खरानी हुन्थ्यो’

   
नेपालगन्ज (उदयपुर), २९, चैत : नेपालगन्ज– १३, उदयपुरस्थित ओम प्लाई एण्ड फर्निचर उद्योगमा शुक्रबार बिहान चार बजे आगो लाग्यो । आगलागीको खबर पाएको दश मिनेटभित्रै प्रहरी र दमकल पुग्दा थप क्षति हुन पाएन । नेपालगन्ज भन्दा केही किलोमिटर भित्र भएपनि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपालगन्ज उपमहानगरपालिकाको मात्र होइन कोहलपुर नगरपालिकाको दमकल पनि दश मिनेट भित्रै उद्योगमा पुगेको थियो । ‘उद्योगबाट आगलागी भए
Breaking news : पशुपतिदयाल मिश्रको प्लाई उद्योगमा आगलागी, १० करोड क्षतिको अनुमान

Breaking news : पशुपतिदयाल मिश्रको प्लाई उद्योगमा आगलागी, १० करोड क्षतिको अनुमान

   
नेपालगन्ज (उदयपुर), २९, चैत : नेपालगन्ज– १३, उदयपुरस्थित ओम प्लाई एण्ड फर्निचर उद्योगमा शुक्रबार बिहान चार बजे आगलागी हुँदै झण्डै दश करोड क्षती भएको प्रारम्भीक अनुमान गरिएको छ । बिहान ४ बजे लागेको आगो दुई घण्टापछि निभाउन सकिएको थियो । आगलागीका कारण दर्जन बढि मेशनरी सामान काम नलाग्ने गरी बिग्रिएका छन् भने कच्चा पदार्थ जलेर नष्ट भएको उद्योगका महाप्रबन्धक पशुपति दयाल मिश्रले जानकारी दिए । ‘बिहान ए
वर्षातमा उद्योगलाई पाँच रुपैयाँ युनिटमा विजुली, रातीको ११ बजेदेखि ४ बजेसम्म मात्रै सहुलियत

वर्षातमा उद्योगलाई पाँच रुपैयाँ युनिटमा विजुली, रातीको ११ बजेदेखि ४ बजेसम्म मात्रै सहुलियत

   
- अमर बडुवाल/बिजमाण्डू काठमाडौं। औद्योगिक क्षेत्रको उत्पादकत्व बढाउन सहुलियत मूल्यमा विजुली दिने तयारी भएको छ। छिमेकी मुलुक भारतसँग नेपाली उत्पादन प्रतिस्पर्धात्मक क्षमता बढाउन सहुलियत मूल्यमा विजुली दिने तयारी भएको हो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योग र कलकारखानालाई पाँच रुपैयाँ युनिटमा विजुली दिने बारे छलफल भइरहेको बताए।‘यही सिजनको वर्षातको समयमा पाँच घण्टा
उहिलेका कृषक र कपास   !

उहिलेका कृषक र कपास !

   
नेपालगन्ज,२५,चैत : कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, र दाङका विपन्न किसानको जीविकोपार्जन सुधार गर्न तथा स्वदेशमा खपत हुने कपासको माग धान्ने गरी २०३७ पुसमा यो समितिको सरकारले कपास विकास समिति गठन गरेको थियो । कपास उत्पादन (आफै तथा किसानको सहयोगमा), कपास प्रसार तथा अनुसन्धान, कपास खरिद तथा प्रशोधन, प्रशोधित कपास कपडा उद्योगलाई बिक्री गर्ने मुख्य लक्ष्य थियो । कपास विकास समितिले २०४८देखि ५१ सम्म २
होटल/रिर्सोट परिचय : बर्दिया गैंडा क्याम्प रिर्सोट

होटल/रिर्सोट परिचय : बर्दिया गैंडा क्याम्प रिर्सोट

   
पश्चिम नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज प्रकृति र वन्यजीवजन्तुको अवलोकनका लागि प्रमुख पर्यटकियक्षेत्रका रुपमा स्थापित छ । यसका साथै यहाँ थारू संस्कृति अवलोकन गर्नका लागि र साहसिक भ्रमणको साथै प्रत्यक्ष रूपमा प्रकृतिको खोज गर्नको लागी रुचि राख्नेहरु आउनुहुन्छ । त्यसैलाई लक्षित गरी हामीले रिर्सोट स्थापना गरेका हौं । हामीसँग १३ वटा डबल र सिंगल बेड भएका कोठाहरूमा गर्म स्नानघर र शौचालय, मच्छर जाल
लगानी सम्मेलनमा बाँकेको नौवस्ता औद्योगिक क्षेत्र पनि समेटिदै

लगानी सम्मेलनमा बाँकेको नौवस्ता औद्योगिक क्षेत्र पनि समेटिदै

   
नेपालगन्ज :  आगामी चैत १४ र १५ गते काठमाडौंमा हुने लगानी सम्मेलनमा प्रस्तुत गरिने ४३ वटा परियोजनामा बाँकेको नौवस्तास्थित प्रस्तावित औद्योगिक क्षेत्र समेत परेको छ । औद्योगिक पूर्वाधार तर्फ नौवस्ता औद्योगिक क्षेत्रलाई छनौट गरिएको लगानी बोर्डको भनाई उद्धित गर्दै अनलाईनखबरले समाचार प्रकाशित गरेको छ । उक्त अनलाईनका अनुसार निश्चित भएका परियोजनामध्ये ३२ वटा लगानी बोर्डले र ११ वटा निजी क्षेत्रबाट तयार
यि सामाग्रीको आयात शुन्य, नेपालगन्ज भन्सारलाई लक्ष्य भेटाउन मुस्किल

यि सामाग्रीको आयात शुन्य, नेपालगन्ज भन्सारलाई लक्ष्य भेटाउन मुस्किल

   
कमल डाँगी नेपालगन्ज :  राजश्व संकलनमा योगदान पु¥याउने सामाग्रीको आयात नै शुन्यमा झरेपछि नेपालगन्ज भन्सार कार्यालयलाई चालु आर्थिक वर्षको लक्ष्य भेटाउन मुस्किल परेको छ । पुससम्म राजश्व संकलनको अवस्था ठिकठाकै भएपनि माघ र फागुणमा तोकिएको लक्ष्य पुरा नभएको प्रमुख भन्सार अधिकृत शान्तीराम निरोलाले निरौलाले जानकारी दिए । नेपालगन्ज भन्सार कार्यालयलाई आर्थिक वर्ष २०७५ र २०७६ का लागि रु १२ अर्व ३
ठुला उद्योगका कर्मचारीलाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्य बिषयमा प्रशिक्षण

ठुला उद्योगका कर्मचारीलाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्य बिषयमा प्रशिक्षण

   
बाँके : ठुला उद्योगमा कार्यरत कर्मचारी तथा कामदारको सुरक्षा कसरी गर्ने भन्ने बिषयमा सन्चालित चारदिने तालिम नेपालगन्जमा समापन भएको छ । श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा भएको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य बिषयक तालिममा नेपालगन्ज औद्योगिक क्षेत्रका उद्योग लगायत अन्य उद्योगका कर्मचारीको सहभागिता रहेको थियो । उद्योग सन्चालनका क्रममा उत्पन्न हुन सक्ने सुरक्षा खतरा मूल्यांकन गर्दै त्यसलाई समाधा