बाँकेमा बार्षिक ९ हजार किलो मह उत्पादन
नेपालगन्ज : बाँके जिल्लामा बार्षिक रुपमा नौं हजार किलो मह उत्पादन हुने गरेको पाईएको छ । मह उत्पादनका लागि यहाँका कृषकहरु स्वस्फुर्त लागिरहेका छन् । उनीहरुले व्यवसायीक मौरीपालन समेत गर्दै आएका छन् ।
नेपाल राष्ट्र बैंकले हालै मात्र सार्वजनिक गरेको आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार बाँकेमा गत आर्थिक वर्ष २०७४र २०७५ मा ८ हजार ९ सय २५ किलो महत उत्पादन भएको थियो । आर्थिक वर्ष २०७३र २०७४ मा ९ हजार किलो









