ज्ञान एग्री कार्यक्रम बन्द, कृषकले रुची देखाएनन्
बाँके : बाँके, बर्दिया र दाङ्गका कृषकलाई लक्षित गरेर २०७१ सालमा के.एल.दुगड समूहले ग्लोवल आईएमई बैंकको सहकार्यमा नेपालगन्जमा सुरु गरेको ज्ञान एग्री भण्डारण कृषि उपज केन्द्र बन्द भएको छ । बैंकको झण्झटिलो प्रक्रिया र ब्याजको कारण कृषकहरु उक्त कार्यक्रममा सहभागि हुन नआएपछि एक वर्ष अघिदेखि नै कार्यक्रम बन्द छ । ज्ञान एग्री वेयरहाउजिङ्ग एण्ड कोलाष्ट्रल म्यानेज्मेन्ट प्रालि मार्फत स्थापना गरिएको उक्त







