सटरमा ताला,सडकमा व्यवसायी
नेपालगन्ज -नेपालगन्जमा कारोवार हुने कोर एरिया’मा तपाईले एकफन्को लगाउनुभयो भने सटर भाडामा छ वा पसल बिक्रीमा छ’ भनेर सटरैपिच्छे लेखिएका सूचना जत्ति पनि भेट्नुहुन्छ । दुई बर्षअघि कोभिडका कारण पसल,व्यवसाय बन्द गर्न बाध्य थिए उद्योगी,व्यवसायी ।
तर अहिले आर्थिक जर्जरताका कारण पसल बन्द गर्दै नयाँ बिकल्पको खोजिमा भौतारिरहेका छन् । कुनै बेला नाम चलेका व्यवसायी समेत यतिबेला ठूलो आर्थिक संकटमा गुज्रिए









