एमसीसी परियाेजनामा पर्ने दाङमा रातारात १५ सय रुख कटान !
नेपालगन्ज । दाङमा करिब १५ सय रुख काटिएको घटना कानूनविपरीत भएको एमसीए नेपालले गरेको छ। एमसीए नेपालले नेपालको वातावरणसम्बन्धी ऐन, कानुन तथा वातावरणीय निर्देशिकाविपरित दाङमा आफ्नो परियोजना आसपासको रुख अनधिकृत रुपमा काटिएको एमसीए नेपालले जनाएको छ।
शुक्रबार एक विज्ञप्ती जारी गर्दै एमसिए नेपालले रुख कटान गरिएको क्षेत्र आफ्नो सडक मर्मत आयोजना भित्र पर्ने उल्लेख गरेको छ। साथै रुख कटान गर्ने विषयमा









