विमान कम्पनीको लापरवाहीले नेपालगञ्जबाट डोल्पा जानुपर्ने महिला मुगु पुगेपछि‘
हिमालयन टिभीबाट साभार
नेपालगन्ज -विमान कम्पनीको लापरवाहीका कारण नेपालगञ्जबाट डोल्पा जानुपर्ने महिला मुगु पुगेकी छन् ।
डोल्पा ठूलोभेरी नगरपालिका वडा नम्बर ५ की राजकुमारी बुढा र उनको साथमा रहेको बच्चा डोल्पा जानुपर्ने भएपनि मुगु पुगेका हुन् ।
समिट एयरलाईन्सको टिकट काटेकी बुढा नेपाल एयरलाईन्सको विमान चढेर मुगु पुगेकी हुन् । नेपाल एअरलायन्स सेभेन थ्री थ्री कल साइनको विमानमा राजकुमारी मु








