राप्तीको पानी बहुप्रयोग : सिचाईदेखि उर्जासम्म,गुरुयोजना बनाएर अघि बढ्ने निष्कर्ष
दाङ- प्रदेश पाँचको महत्वपूर्ण नदी राप्ती आधारित एकीकृत गुरुयोजना बनाएर अघि बढ्ने निष्कर्ष निकालिएको छ । जल तथा उर्जा आयोगको आयोजनामा घोराहीमा शुक्रवार आज आयोजित अहिलेसम्मको अध्ययन प्रस्तुती र सरोकारवालाको सुझाव लिने काम सम्पन्न भयो । माडी डाइभर्सन, नौमुरे बहुउद्देश्यीय आयोजना, प्रगन्ना, बड्कापथ र सिक्टा सिचाई आयोजनालाई पानी पुग्ने र नदीमा पानीको बहाब निरन्तर गर्ने गरी जलाशय बनाउने र यो सभंव भएको