सूचना/प्रविधि

भदौबाट नेपालमा शुरु हने  ‘नेसनल पेमेन्ट गेटवे’ के हो ?

भदौबाट नेपालमा शुरु हने ‘नेसनल पेमेन्ट गेटवे’ के हो ?

   
पेमेन्ट गेटवेको अभावका कारण उपभोक्ताले भोग्दै आएको मुलुकभित्र र मुलुक बाहिरको इलेक्ट्रोनिक भुक्तानीको असहजता हट्ने भएको छ । आगामी भदौदेखि सरकारले एकिकृत ‘नेसनल पेमेन्ट गेटवे’ संचालनमा ल्याउनेभएसँगै त्यस किसिमको समस्या हट्ने देखिएको हो । सरकारले लिने भुक्तानी र सरकारले दिने भुक्तानीसँगै छरिएर रहेका निजी वालेट तथा कार्डको कारोबार, अन्तर्राष्ट्रिय भुक्तानीका क्षेत्रसमेतलाई समेत एउटै पेमेन्ट गे
नेपालीले किने १५ अर्ब ७४ करोड रुपैयाँको मोबाइल

नेपालीले किने १५ अर्ब ७४ करोड रुपैयाँको मोबाइल

   
सूचना प्रविधिको विस्तार यतिसम्म भएको छ कि मोबाइल सेट नबोक्नेको संख्या न्यून भइसकेको छ । एक दशकअघि सम्म हुनेखाने वर्गको पहुँचमा मात्र रहेको मोवाइल फोन अहिले हुँदा खानेहरुसम्म पनि पुगिसकेको छ । हजार रुपैयाँदेखि लाखौं रुपैयाँसम्मको मोबाइल प्रयोगकर्ताहरु नेपाली समाजमा छन् । मोबाइलको आयातमा मात्र अर्बौँ नेपाली रुपैयाँ बाहिरिने गरेको तथ्यांक छ । कुनैबेला विलासितामा गनिने मोबाइल सेट अहिले अति आवश्
बिजुलीको नयाँ महशुल :  (मूल्य सूचीसहित)

बिजुलीको नयाँ महशुल : (मूल्य सूचीसहित)

   
विद्युत निमयन आयोगले बिजुलीको नयाँ शुल्क निर्धारण गरेको छ। विद्युत क्षेत्रको नियमन गर्ने उक्त आयोगले नयाँ दररेट निर्धारण गरेको हो। आयोगले औद्योगिक तथा घरायासी प्रायोजनका लागि उपयोग बिजुलीको महशुलमा राहत दिनेगरी नयाँ महशुल निर्धारण गरेको छ। यही असारदेखि लागू हुने नयाँ महशुल दररेटमा घरायासी प्रयोगका लागि सिंगल फेज, थ्री फेज तल्लो र माथिल्लो भोल्टेजका लागि फरक दररेट निर्धारण गरेको छ। सिंगल फ
प्रदेश ५ को बजेटमा समेटियो डिजिटल प्रदेश निर्माणको मुद्दा

प्रदेश ५ को बजेटमा समेटियो डिजिटल प्रदेश निर्माणको मुद्दा

   
डिजिटल प्रदेश यस प्रदेशलाई डिजिटल प्रदेश बनाउन सूचना प्रविधि नीति तथा डिजिटल प्रदेश गुरूयोजना तयार गर्नुका साथै प्रदेश सरकारका काम कारवाही तथा सेवालाई विद्युतीय माध्यमको प्रयोगबाट छिटो छरितो र पारदर्शी बनाउन प्रदेश सरकारबाट प्रयोग हुने सूचना प्रणाली सम्बन्धी सफ्टवेयरहरूको मापदण्ड निर्धारण गरी कार्यान्वयनमा ल्याइनेछ। उत्पादन र वितरण चक्रमा आमूल परिवर्तन गर्न, ‍औद्योगिक मेलाहरूलाई भर्चुअल मे
कोरोनाको बेला  घर फर्किनेलाई सिमकार्ड र वाइफाइ निःशुल्क हुने

कोरोनाको बेला घर फर्किनेलाई सिमकार्ड र वाइफाइ निःशुल्क हुने

   
काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट स्वदेश फर्कने नागरिकका लागि व्यवस्था गर्ने विभिन्न २० नाका तथा हवाईमार्गबाट स्वदेश फर्कने नागरिकलाई बस्ने व्यवस्था मिलाउने क्वारेन्टिनस्थल तथा होल्डिङ सेन्टरमा बुथ स्थापना गरी कम्पनीले निःशुल्क सिम उपलब्ध गराउने भएको हो । यसका लागि कम्पनीले हाललाई एक लाख
नेपालमै भयो यस्तो :  नुवाकोटको सोलार प्लान्टबाट १.२५ मेगावाट बिजुली प्रणालीमा थपियो

नेपालमै भयो यस्तो : नुवाकोटको सोलार प्लान्टबाट १.२५ मेगावाट बिजुली प्रणालीमा थपियो

   
नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको ग्रिडमा आवद्ध सोलार आयोजनाको १।२५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । २५ मेगावाट जडित क्षमता आयोजनाको बुधबारबाट १।२५ मेगावाट संचालनमा आएको हो । सोलार आयोजनाबाट उत्पादित विद्युत् देवीघाट विद्युतगृहको सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । दिउँसो घाम लागेका आधारमा १।२५ जडित क्षमताको ८० देखि ९० प्रत
ई-लर्निङकालागि भायनेट नेपालगन्जको अफर

ई-लर्निङकालागि भायनेट नेपालगन्जको अफर

   
नेपालगन्ज २० बैशाख : ईन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले ई-लर्निङ प्याकेज अफर ल्याएको छ । कोरोना भाईरस (कोभिड-१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले जारी गरेको लकडाउनका कारण शैक्षिक संस्था बन्द भएकाले अनलाईन माध्यमबाट कक्षा सञ्चालन गर्ने शैक्षिक संस्थाहरु तथा निजी कार्यालयहरुको लागी भायानेट नेपालगन्जले नयाँ प्याकेज ल्याएको हो । भायानेट नेपालगन्ज शाखाका प्रमुख भानुभक्त रेग्मीका अन
जिभिएन कलेजमा अनलाइन कक्षा सन्चालन

जिभिएन कलेजमा अनलाइन कक्षा सन्चालन

   
नेपालगन्ज १४ बैशाख : जिभिएन कलेज नेपालगन्जले भर्जुअल कक्षा शुरु गरेको छ । कोरोना भाइरस ( कोभिड १९) का पढाई अवरुद्ध भएका बेला जिभिएने आफ्ना विद्यार्थीहरुलाई पढाईको बैकिल्प उपाय सहित पढाउन शुरु गरेको कलेजका सिइओ गणेश भण्डारीले बताए । कक्षा ११ र १२ का बिद्यार्थीका लागि घरमै बसेर इन्टरनेट मार्फत जुम प्रविधिबाट पढाउने काम भइरहेको छ । यसले बिद्यार्थीलाई लकडाउनका समयमा समेत व्यस्त बनाइरहेको
पब्जि खेल्नेले रु ३० हजार पुरस्कार जिते

पब्जि खेल्नेले रु ३० हजार पुरस्कार जिते

   
नेपालगन्ज २५ फागुन : बालबालिकादेखि युवायुवतीसम्मलाई पब्जि खेलको लत लाग्यो भन्दै त्यसलाई प्रतिबन्ध समेत लगाइयो । तर डिजिटल प्रविधिको उक्त खेललाई सदुपयोग गर्ने हो भने नराम्रो भइहाल्ने पनि होइन । नेपालगन्जमा पब्जि खेलेर युवाको समूहले रु ३० हजार पुरस्कार प्राप्त गरेका छन् । फागुन २० गतेबाट नेपालगन्ज शुरु भएको क्यान इन्फोटेक शनिवार सम्पन्न भएको छ । सोही इन्फोटेकमा बिभिन्न खेल खेलाइएको थियो । त्यसमा