नेपालगन्ज २५ फागुन : बालबालिकादेखि युवायुवतीसम्मलाई पब्जि खेलको लत लाग्यो भन्दै त्यसलाई प्रतिबन्ध समेत लगाइयो । तर डिजिटल प्रविधिको उक्त खेललाई सदुपयोग गर्ने हो भने नराम्रो भइहाल्ने पनि होइन । नेपालगन्जमा पब्जि खेलेर युवाको समूहले रु ३० हजार पुरस्कार प्राप्त गरेका छन् । फागुन २० गतेबाट नेपालगन्ज शुरु भएको क्यान इन्फोटेक शनिवार सम्पन्न भएको छ । सोही इन्फोटेकमा बिभिन्न खेल खेलाइएको थियो । त्यसमा
नेपालगन्ज : सेन्चुरी इन्फोटेकले नेपालगन्जमा अत्याधुनिक प्रविधिको ल्यापटप भित्रा्एको छ । शनिवार नेपालगन्ज क्यान इन्फोटेकको समापन समारोहमा क्यान महासंघका उपाध्यक्ष रेशम गिरी, पूर्व उपाध्यक्ष सन्जय थापा लगायतले आसुस कम्पनीको नयाँ मोडेलको ल्यापटप लन्च गरे । उक्त ल्यापटप काठमाण्डौं उपत्यका पछि नेपालगन्जमा विक्री भइरहेको छ । डबल स्क्रिन, १६ जिवि र्याम, एनभिडिया ग्राफिक, २ वर्ष वारेण्टी, भिडियो ग्राफी
नेपालगन्ज २३ फागुन : फागुन २० गतेबाट शुरु भएको नेपालगन्ज क्यान इन्फोटेकमा नयाँ पुस्ता प्रविधिका कारण जानकारी लिन हुरुक्कै भएका छन् । नयाँ पुस्ताको प्रविधिप्रतिको आर्कषणले डिजिटल नेपाल निर्माणमा आशा जगाएको क्यान महासंघ बाँकेका अध्यक्ष रमणी शर्मा बताउँछन् ।
सुचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ –नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले मंगलवारदेखि नेपालगन्जमा ‘प्रभु पे
नेपालगन्ज २२ फागुन : फागुन २० गतेबाट शुरु भएको नेपालगन्ज क्यान इन्फोटेकले नयाँ नयाँ प्रविधि हेर्ने अवसर जुटाएको छ । प्रविधिका बिभिन्न क्षेत्रमा आएका विषय हेर्न आउनेको संख्या बढेको छ ।
सुचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ –नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले मंगलवारदेखि नेपालगन्जमा ‘प्रभु पे क्यान ईन्फोटेक २०२० ईन एशोसिएसन विथ वोल्र्ड लिंक’ शुरु थियो । इन्फोटेक
नेपालगन्जमा सन्चालन भइरहेको क्यान इन्फोटेकमा सुविसु नेटले बिभिन्न सुविधा दिएको छ । क्षेत्रीय मार्केटिंग हेड किरण तिमिल्सेनाका अनुसार, बिशेष अफर अन्र्तगत ३० एमबिपिएस अनलिमिटेड इन्टरनेटका लागि रु २ हजार ९९ रुपैया कायम गरिएको छ । यो अफरमा अन्य सुविधाको समेत व्यवस्था गरिएको तिमिल्सेनाले बताए ।
बाँके २० फागुन : सुचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ –नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले मंगलवारदेखि नेपालगन्जमा ‘प्रभु पे क्यान ईन्फोटेक २०२० ईन एशोसिएसन विथ वोल्र्ड लिंक’ शुरु भएको छ । इन्फोटेकको उद्घाटन गर्दै प्रदेश ५ का प्रदेश सभामुख पूर्ण बहादुर घर्तीले सूचना प्रविधिको विकास बिना सम्बृद्ध नेपाल बन्न नसक्ने बताए ।
उद्घाटन समारोहमा बोल्दै क्यान महासंघका क
नेपालगन्ज १९ फागुन : कम्प्युटर एशोसिएसन नेपाल महासंघ, बाँके शाखा (क्यान महासंघ)को आयोजनामा फागुन २० देखि २४ गतेसम्म नेपालगन्जमा हुन लागेको क्यान इन्फोटेकको सम्पूर्ण तयारी पुरा भएको छ ।
विश्वमा सुचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ –नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले ‘प्रभु पे क्यान ईन्फोटेक २०२० ईन एशोशिएसन विथ वोल्र्ड लिंक’ आयोजना गर्न लागिएको क्यान महासंघ बा
नेपालगन्ज १८ फागुन : क्यान महासंघ बाँके शाखाको आयोजनामा यही फागुन २० देखि २४ गतेसम्म नेपालगन्जमा हुने क्यान इन्फोटेक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । अहिले स्टल निर्माणको काम समेत शुरु भइसकेको क्यान महासंघ बाँकेका अध्यक्ष रमणी प्रसाद शर्माले बताए ।
विश्वमा सुचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ –नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले ‘प्रभु पे क्यान ईन्फोटेक २०
सुविसु नेटले कोहलपुरस्थित ग्रीन पिस स्कुलको रजत जयन्तीमा निःशुल्क इन्टरनेट सेवा प्रदान गरेको छ । प्रदेश ५ को कृषि मन्त्री आरती पौडेलको प्रमुख आतिथ्यतामा स्कुलको रजतजयन्ती मनाइएको थियो । सो अवसरमा इन्टरनेट सेवा प्रदान गरेको भन्दै सुविसुका मार्केटिङ्ग हेड किरण तिमिल्सेनाले बताए । स्कुलका तर्फका सुविसुका कर्मचारीलाई मायाको चिनो प्रदान गरिएको थियो ।