सूचना/प्रविधि

कोशेली घरमा तीज मेला( फोटो फिचर)

कोशेली घरमा तीज मेला( फोटो फिचर)

   
कोशेली घर नेपालगञ्जले तिज मेला आयोजना गरेको छ । आईतवार र सोमबार दुई दिनसम्म आयोजना गरिएको मेलामा बिभिन्न सामाग्री सहुलियतरुपमा पाउन सकिन्छ । महिला उद्यमी संघ बाँकेले सञ्चालन गर्दै आएको कोशेली घर जय बागेश्वरी स्कुल जाने बाटोमा रहेको छ । प्रदेश सांसद कृष्णा केसी नमुनाले मेलाको उद्घाटन गरेकी थिइन ।
तिहारका लागि चर्ती फ्लोराले नेपालगञ्जमा सयपत्री फुल लगाउँदै

तिहारका लागि चर्ती फ्लोराले नेपालगञ्जमा सयपत्री फुल लगाउँदै

   
नेपालगञ्ज -चर्ती फ्लोरा नेपालगञ्जले तिहारलाई लक्षित गरी सयपत्री फुल लगाउन शुरु गरेको छ । राँझामा ४ कठ्ठा जग्गामा कलकत्ते र दिल्ली भेराईटका आर्कषत्र सयपत्री फुलको बेर्ना लगाउन शुरु गरिएको प्रोपराईटर बिन्दु चर्तीमगरले बताईन । ‘बुटवलबाट बेर्ना ल्याएर लगाउन शुरु गरेका छौं ’– उनले भनिन् । तिहारका लागि सयपत्री र अन्य पर्व, महोत्सवका लागि माला र बुकी बिक्री गर्ने उदेश्यले चर्ती फ्लोरा स्थापना गरिएको ह
जनशक्ति अभावले प्रभावकारी अनुगमनमा बाधा, गत वर्ष १६६१ वटा उद्योगमा अनुगमन

जनशक्ति अभावले प्रभावकारी अनुगमनमा बाधा, गत वर्ष १६६१ वटा उद्योगमा अनुगमन

   
क्यापिटल नेपालबाट काठमाडौं । पछिल्लो समय नियमित अनुगमन नहुँदा आम उपभोक्ता बिचौलियाबाट ठगिएको कुरा नौलो होइन । तरकारी, दूध, मासु, फलफूल र दैनिक उपभोग्य सामानको मूल्य व्यापारीले अहिले पनि बढाइरहेका छन् । चाहे चाडपर्व होस् या अन्य समयमा, जुनसुकै बेला पनि व्यापारीले मौका छोपी वस्तुको कृत्रिम अभाव गराई उपभोक्ता ठग्ने गरेका छन् । यता, बजार अनुगमन गर्ने जिम्मा पाएको वाणिज्य आपूर्ति तथा उपभोक्
नेपालगञ्जमा हुन्डाईको नयाँ गाडीको बिक्री खुल्ला, यस्ता छन् बिशेषता

नेपालगञ्जमा हुन्डाईको नयाँ गाडीको बिक्री खुल्ला, यस्ता छन् बिशेषता

   
नेपालगन्ज - हुन्डाईले आफ्नो चर्चित एसयूभी भेन्यू नेपालगञ्जसहित देशभरबाट बिक्री शुभारम्भ गरेको छ । यस क्षेत्रको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले  बिहीबार एक कार्यक्रमका बीच भेन्यूको बिक्री शुभारम्भ गरेका हुन् । हिम अटोका प्रबन्धक रविन्सन श्रेष्ठ, हुण्डाईकै सेल्स म्यानेजर बिमल गौतम लगायतले नयाँ गाडीको उद्घाटन गरे । हुन्डाईको बहुप्रतिक्षित यो गाडी नेपाली बजारमा निकै लोकप्रिय हुन
उडानका लागि तयार यतिको नयाँ जहाज…..

उडानका लागि तयार यतिको नयाँ जहाज…..

   
नेपालगञ्ज बिमानस्थलमा यति एयरलाइन्सको नयाँ बिमान रंगरोगनपछि उडान भर्ने तयारी अवस्थामा । जेटस्ट्रिम विमानमार्फत सेवा दिइरहेको यति एयरलाइन्स अब एटीआर युगमा प्रवेश गरेको छ । ७२ सिट क्षमताको यो विमान नेपालका तराईका सजिला एयरपोर्टहरुका लागि उपयुक्त मानिन्छ । बढी यात्रुको चाप हुने गन्तब्यमा यो विमान उपयोगी सिद्ध भइसकेको छ । यो विमानमार्फत भैरहवा, नेपालगञ्ज विराटनगर, भद्रपुर लगायतका प्रमुख गन्तब्यहरुमा
भद्र सहमतिका बिषयमा होटल सञ्चालकको प्रतिक्रिया–‘कार्यान्वयनमा छ, तोड्नुहुँदैन’

भद्र सहमतिका बिषयमा होटल सञ्चालकको प्रतिक्रिया–‘कार्यान्वयनमा छ, तोड्नुहुँदैन’

   
नेपालगञ्ज - अस्वस्थ्य प्रतिस्पर्धा हटाउन बाँकेका तारे होटलबीच भएको भद्र सहमति तोडिएको बिषयमा होटल सञ्चालकहरुले बिभिन्न प्रतिक्रिया दिएका छन् । पाँच तारे होटल सेन्ट्रल प्लाजाका प्रबन्ध निर्देशक देव अर्यालले ‘भद्र सहमति तोडिएको विषय मनगढन्ते’ भएको दावी गरेका छन् । ‘कसैले तोडेको छैन’ सामाजिक सञ्जालमा अर्यालको प्रतिक्रिया थियो,–‘हामी हाम्रो व्यवसाय प्रमोसनका लागि परेका छौं ।’ यस्तै होटल व्यवसायी संघ
बाँकेका तारे होटलको भद्र सहमति तोडियो

बाँकेका तारे होटलको भद्र सहमति तोडियो

   
नेपालगञ्ज ३ भदौ - अस्वस्थ्य प्रतिस्पर्धालाई अन्त्य गर्न गत फाल्गुण महिनामा बाँकेका तारे र ‘बिजनेश क्लास’ का होटल सञ्चालकले एउटा भद्र सहमति गरे । तह अनुसार मूल्यमा एकरुपता कायम गर्ने, पर्यटक ल्याउने ट्राभल एजेन्टसंग सकभर ‘क्यास’ कारोवार गर्नेदेखि व्यवसायिक एकताका लागि निरन्तर छलफलमा जुट्ने जस्ता विषय मुख्यरुपमा भद्र सहमतिमा समावेश थियो । भद्र सहमति अनुसार मूल्य कायम गरियो । मानसरोवर जस्ता सिजनल पर
नाडा अटो शो भदौं १० गतेदेखि, किन्नेलाई अफरैअफर

नाडा अटो शो भदौं १० गतेदेखि, किन्नेलाई अफरैअफर

   
काठमाडौं।सवारी साधन किन्ने योजनामा हुनुहुन्छ? यदि किन्दै हुनुहुन्छ भने डेढ साता पर्खिनुहोस्। भदौं १०गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सवारी साधनको कुम्भ मेला नाडा अटो शो हुँदैछ। यो मेलामा विभिन्न कम्पनीले सवारी साधन बिक्रीमा भारी छुट दिनेछन्।मेलालाईनै लक्षित गरेर विभिन्न गाडी बिक्रेता कम्पनीले छुट योजना ल्याउँदैछन्।तरलता अभाव, घरजग्गा र शेयर बजारमा आएको मन्दीसँगै सवारी साधन बिक्री सुस्त छ। सुस्त
सोल्टी होटलको नाफा २७ करोडभन्दा बढी

सोल्टी होटलको नाफा २७ करोडभन्दा बढी

   
भदौ १, काठमाडौं  । सोल्टी होटलले आव २०७५/७६ मा रू. २७ करोड ४२ लाख २७ हजार खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आव २०७४/७५ मा रू. २१ करोड २९ लाख ११ हजार थियो । अघिल्लो वर्षभन्दा गत वर्ष २८ दशमलव ८० प्रतिशतले नाफा बढेको हो । गत वर्ष होटलले ११ दशमलव ७१ प्रतिशतले आम्दानी बढाएको छ । अघिल्लो वर्ष होटल सञ्चालनबाट रू. १ अर्ब ५६ करोड ५८ लाख ३८ हजार आम्दानी गरेको होटलले गत वर्ष रू. १ अर्ब ७४ करोड ९१ लाख ९९
भारतीय प्लान्ट क्वारेन्टाईनमा ३१ प्रकारका जडिवुटी सूचिकरण हुने, निकासी अवरोध हट्ने आशा

भारतीय प्लान्ट क्वारेन्टाईनमा ३१ प्रकारका जडिवुटी सूचिकरण हुने, निकासी अवरोध हट्ने आशा

   
नेपालगञ्ज -नेपालबाट निकासी हुने ३१ प्रकारका जडिबुटी भारतीय प्लान्ट क्वारेन्टाईनको सूचिमा समावेश गर्ने प्रक्रिया शुरु भएको छ । काठमाण्डौंमा भएको नेपाल र भारत प्लान्ट क्वारेन्टाईनका उच्च अधिकारीबीचको बैठकमा जडिवुटी सूचिकरणको प्रक्रिया शुरु गर्ने सहमति बनेको हो । ८० प्रकारका नेपाली जडिवुटी सूचिकरण नगरेपछि गत ६ महिनादेखि जडिबुटीको निकासी हुन सकेको छैन । भारतीय क्वारेन्टाईनद्धारा सूचिकृत नगरिएका