म्याट्रिक्सले बजारमा ल्यायो नयाँ ढोका
नेपालगञ्ज - म्याट्रिक्स उड ईण्डस्ट्रिच प्रालिले नेपाली बजारमा नयाँ ढोका ल्याएको छ । आज कोहलपुरस्थित सेन्ट्रल प्लाजामा बिशेष कार्यक्रमको आयोजना गरी बिजि ब्राण्डका नयाँ ढोका प्रिमियम लन्च गरेको म्याट्रिक्स उडका प्रबन्धक निर्देशक जिआर भुषालले जानकारी दिए ।
भुषालका अनुसार, नेपाली बजारका लागि नयाँ लन्च गरिएको ढोका अति नै उपयोगि हुने छ । हालको भन्दा राम्रो, किफायती, घाम पानीले नबिगार्ने प्रकारको









