नयाँ हुन्डाई स्यान्ट्रो
काठमाडौं : नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रालिले फागुन पहिलो साता ‘अल न्यू स्यान्ट्रो’ सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो १०औं वार्षिक उत्सवको अवसरमा उक्त पारिवारिक ह्याचब्याक कार पुनः नेपालमा ल्याएको हो ।
६ वर्षअघि नेपालमा सार्वजनिक गरिएको यो कार कम्पनीले सन् २०१४ देखि उत्पादन रोकेपछि बजारमा उपलब्ध थिएन । तर कम्पनीले ग्राहकको मागलाई सम्बोधन









