महिन्द्राका ६ नयाँ उत्पादन नेपालमा
काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी महिन्द्रा एन्ड महिन्द्रा लिमिटेड तथा नेपालका लागि उक्त कम्पनीका आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड, एमभी दुगड र स्वराज पार्टनरको संयुक्त आयोजनामा ‘महिन्द्रा उदय २०१९’ सम्पन्न भएको छ । फागुन १० देखि १२ गतेसम्म सञ्चालित शोमा महिन्द्राका विभिन्न ३० भन्दा बढी उत्पादन प्रदर्शन गरिएका थिए ।
कार्यक्रममार्फत महिन्द्राअन्तर्गतको एमभी दुगडले जी ७५ मिनी ग्रेडर रोडम









