
‘घुईयाको भाउ’ महङ्गो छ बजारमा
नेपालगन्ज : ‘घुईयाको भाउ’–सबैभन्दा कम मुल्य पर्ने कुनै बस्तु चिनाउन प्रयोग हुने शब्द हो यो । अर्थात घुईया मात्र यस्तो बस्तु हो जसको भाउ ज्यादै न्युन हुन्छ । तर अब यो कुरा घुईयाको हकमा लागु हुँदैन । तपाईले घुईया माथि बनेको यो चलनचल्तीको भनाई प्रयोग गर्नुभयो भने गलत साबित हुनुहुनेछ । किनकी नेपालगन्ज बजारमा अब्बल भनिएका तरकारीको मुल्यलाई घुईयाले उछिनेको छ । अरुको मुल्य घटिरहेका बेला घुईयाले राम्रै