
नेपालगन्जमा कस्तो छ ‘रोयल ईनफिल्ड’को बजार ?
नेपालगन्ज : सस्तो वा महङ्गो मुल्य भन्ने कुराले सौखिनहरुलाई मोटरसाईकल चढ्न छेक्दैन । त्यस्ता व्यक्तिहरु आफ्नो सौख पुरा गर्न मोटरसाईकललको जतिसुकै मुल्य तिर्न पनि तयार हुन्छ । उनीहरुले रोज्ने धेरै मोटरसाईकल मध्ये एक नाम हो, बिश्वबिख्यात ब्राण्ड रोयल
इनफिल्ड ।
रोयल इनफिल्डको नेपालगन्ज लगायत पश्चिम नेपालमा समेत राम्रै बजार छ । सौख पुरा गर्न मात्र नभई आवश्यकताको बिषय भएकाले पनि रोयल इनफि