भिडियो

अन्तिम श्रद्धाञ्जलीका लागि रवीन्द्रको शव प्रदर्शनी केन्द्रमा

अन्तिम श्रद्धाञ्जलीका लागि रवीन्द्रको शव प्रदर्शनी केन्द्रमा

   
पोखरा, १७ फागुन । हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा ल्याइएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि शव प्रदर्शनी केन्द्रमा भर्खरै ल्याइएको छ । पोखरा विमानस्थलबाट शवयात्रासहित प्रदर्शनी केन्द्रमा शव ल्याइएको हो । केही बेर प्रदर्शनी केन्द्रमा शव राखिनेछ । शवयात्रा पश्चात आजै राष्ट
बचत समूहका ६१ जना उत्कृष्ट महिलालाई सम्मान

बचत समूहका ६१ जना उत्कृष्ट महिलालाई सम्मान

   
नेपालगन्ज : बचत समूहका पाँच दर्जन महिलालाई बाँकेको नेपालगन्जमा सम्मान गरिएको छ । नेपालगन्ज उप–महानगरपालिका क्षेत्रका विभिन्न बचत कार्यक्रममा आवद्ध उत्कृष्ठ महिला सदस्यहरुलाई बिहीबार सम्मान गरिएको हो । महिला बचत तथा लघु ऋण परिचालन समन्वय समिति, बाँकेद्वारा दुई दिनसम्म सञ्चालित वार्षिक समीक्षा गोष्ठीको पहिलो दिन उत्कृष्ठ महिलाहरुलाई सम्मान गरिएको थियो । उनीहरुलाई नेपालगन्ज उप–महानगरपालिकाकी उप–प्रमु
निकासीमा पूर्ण वन्देज, परिमाणात्मक वन्देज लागेका,स्वीकृति लिएर निकासी गर्न पाइने मालवस्तुहरु

निकासीमा पूर्ण वन्देज, परिमाणात्मक वन्देज लागेका,स्वीकृति लिएर निकासी गर्न पाइने मालवस्तुहरु

   
के कस्ता वस्तुहरु नेपालबाट निकासी गर्न पूर्ण वन्देज लगाईएको छ ?                 क)          पूरातात्विक, ऐतिहासिक तथा धार्मिक महत्वका वस्तुहरु १)            विदेशी तथा स्वदेशी सिक्का २)            देवी देवताको मूर्ति, ताडपत्र, तथा भोजपत्र ३)            पौवा ख)          वन्यजन्तुहरु १)            स्तनधारी मा २६ वन्यजन्तुहरु समावेश गरिएका छन् २)            पंक्षीमा ९ किसिमका प
डिशहोमले शुरु ग¥यो उज्वल भविष्य कार्यक्रम, बर्दियाका दुई बिद्यालयलाई सहयोग

डिशहोमले शुरु ग¥यो उज्वल भविष्य कार्यक्रम, बर्दियाका दुई बिद्यालयलाई सहयोग

   
नेपालगन्ज : डिशहोम मिडिया नोटवर्कले विद्यार्थीहरूको गुणस्तरिय शिक्षाका लागि सहयोग पु¥याउने उद्देश्यले “डिशहोम उज्वल भविष्य” कार्यक्रम सार्वजनिक गरेको छ । यस योजना अन्तरगत डिशहोमले बर्दिया जिल्लाको गुलरिया स्थित, त्रिशक्ति आधारभूत विद्यालयका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितको झोला वितरण गरेको छ । कार्यक्रममा गुलरीया नगरपालिका वडा नं. १ का वडा अध्यक्ष र सम्पुर्
राष्ट्रिय शोकका बेला महोत्सवको प्रचारमा बजेन गीत

राष्ट्रिय शोकका बेला महोत्सवको प्रचारमा बजेन गीत

   
नेपालगन्ज :  प्रादेशिक महोत्सव २०७५ नेपालगन्ज, बाँकेको प्रचार प्रसारका क्रममा बिहिवार कुनै पनि गीत बजेनन् । पर्यटनमन्त्री रवीन्द्र अधिकारी लगायत सात जनाको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि सरकारले राष्टिय शोक घोषणा गरेकाले बिहिवार प्रचार प्रसारमा कुनै पनि गीत नबजाईएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिए । पर्यटनमन्त्री लगायत सात जनाको निधनले संघलाई स्तब्ध बन
माछापुच्छ्रे बैंकको नयाँ शाखा बर्दियाको ठाकुरद्धारमा

माछापुच्छ्रे बैंकको नयाँ शाखा बर्दियाको ठाकुरद्धारमा

   
नेपालगन्ज :  माछापुच्छ्रे बैंक लिमिटेडले ठाकुरद्वारा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले  बर्दियाको ठाकुर बाबागाउँपालिका स्थित ठाकुरद्वारा शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो ।उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा. बिरेन्द« प्रसाद महतोले गरे । उक्त शाखा कार्यलयमा बैंकले एटीएमको पनिव्यवस्था गरेको छ । बैकले पुर्वमाझापा देखि पश्चिममाकन्चनपुर साथै हिमालदेखि पहाड र
अधिकारीप्रति श्रद्धान्जली दिन नेकपा पार्टी कार्यालय नेपालगन्जमा साढे १२ बजे भेला हुँदै कार्यकर्ता

अधिकारीप्रति श्रद्धान्जली दिन नेकपा पार्टी कार्यालय नेपालगन्जमा साढे १२ बजे भेला हुँदै कार्यकर्ता

   
दत्तप्रसाद आचार्य, सचिव, नेकपा नेपालगन्ज उपमहानगर कमिटि आज दिउँसो १२.३० बजे नेपाल कम्युनिस्टको पार्टीको कार्यालय( बाँके) नेपालगन्जमा पार्टीका केन्द्रिय सदस्य तथा पर्यटन मन्त्री कमरेड रबिन्द्र अधिकारीको शोकमा पार्टीको झन्डा झुकाएर उहाँको तस्बिरमा माल्यार्पण र शोक पुस्तिकामा हस्ताक्षर कार्यक्रम भएकोले बाँकेका सम्पुर्ण कमरेडलाई उपस्तिथि हुन अनुरोध छ ।
अधिकारीलाई सम्झिदै अथकले भने,‘नेपालगन्ज–दिल्ली उडानको सपना पुरा गर्छु भन्नुभएको थियो’

अधिकारीलाई सम्झिदै अथकले भने,‘नेपालगन्ज–दिल्ली उडानको सपना पुरा गर्छु भन्नुभएको थियो’

   
महेश्वर गहतराज अथक, प्रतिनिधि सभा,सांसद असाध्यै दु:खीत र मर्माहत बनाई रहेकोछ,कमरेड रबिन्द्र अधिकारीको मृत्युको खबरले । देशले भरपुर इच्छाशक्ति भएको एक भरोसायोग्य र अनुभबी नेता गुमाएको छ। पार्टीले ,संगठन र संघर्षको अनुभबले खारिएको एक उर्जासिल ,अाशालाग्दो एवं भरपर्दाे सिपाही गुमाएको छ।क.रबिन्द्र अधिकारीसंग पटक पटक बांकेको पर्यटनको बिकासको सम्भावना र नेपालगञ्ज बिमानस्थललाई अन्तरास्ट्रिय ब
पर्यटनमन्त्री अधिकारीको निधनप्रति प्रदेश ५ का मुख्यमन्त्री पोखरेलद्धारा गहिरो शोक व्यक्त

पर्यटनमन्त्री अधिकारीको निधनप्रति प्रदेश ५ का मुख्यमन्त्री पोखरेलद्धारा गहिरो शोक व्यक्त

   
शोक विज्ञप्ति संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा भएको निधनले स्तब्ध गराएको छ । संघर्ष र संगठनबाट खारिएका उहाँको निधनले मुलुकले भरोसायोग्य नेता गुमाएको छ । उहाँको निधनले मुलुकलाई अपुरणीय क्षति भएको छ । स्वर्गीय अधिकारीले वाम लोकतान्त्रिक आन्दोलन र मुलुकप्रति पु¥याएको योगदानको हामी सधैं सम्झिरहने छौं । स्वगीय अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्
बिहीवार राष्ट्रियशोक, राजकीय सम्मानका साथ अधिकारीको अन्तिम संस्कार गरिने

बिहीवार राष्ट्रियशोक, राजकीय सम्मानका साथ अधिकारीको अन्तिम संस्कार गरिने

   
काठमाण्डौं : संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्याने गरी बुधवार भएको हेलिकप्टर दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले भोलि राष्ट्रियशोक मनाउने निर्णय गरेको छ। ऊर्जामन्त्री वर्षमान पुनका अनुसार दिवङ्गत मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्ने र उच्चस्तरीय छानबिन आयोग गठन गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ।