भिडियो

पर्यटनमन्त्री अधिकारीको निधनप्रति प्रदेश ५ का मुख्यमन्त्री पोखरेलद्धारा गहिरो शोक व्यक्त

पर्यटनमन्त्री अधिकारीको निधनप्रति प्रदेश ५ का मुख्यमन्त्री पोखरेलद्धारा गहिरो शोक व्यक्त

   
शोक विज्ञप्ति संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा भएको निधनले स्तब्ध गराएको छ । संघर्ष र संगठनबाट खारिएका उहाँको निधनले मुलुकले भरोसायोग्य नेता गुमाएको छ । उहाँको निधनले मुलुकलाई अपुरणीय क्षति भएको छ । स्वर्गीय अधिकारीले वाम लोकतान्त्रिक आन्दोलन र मुलुकप्रति पु¥याएको योगदानको हामी सधैं सम्झिरहने छौं । स्वगीय अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्
बिहीवार राष्ट्रियशोक, राजकीय सम्मानका साथ अधिकारीको अन्तिम संस्कार गरिने

बिहीवार राष्ट्रियशोक, राजकीय सम्मानका साथ अधिकारीको अन्तिम संस्कार गरिने

   
काठमाण्डौं : संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्याने गरी बुधवार भएको हेलिकप्टर दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले भोलि राष्ट्रियशोक मनाउने निर्णय गरेको छ। ऊर्जामन्त्री वर्षमान पुनका अनुसार दिवङ्गत मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्ने र उच्चस्तरीय छानबिन आयोग गठन गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ।
‘प्रादेशिक महोत्सव नेपालगन्ज’ अब फाल्गुण १९ देखि २९ गतेसम्म

‘प्रादेशिक महोत्सव नेपालगन्ज’ अब फाल्गुण १९ देखि २९ गतेसम्म

   
नेपालगन्ज : प्रतिकुल मौसमका कारण “प्रादेशिक महोत्सव–२०७५ नेपालगन्ज, बाँके” तीन दिन पछि सरेको छ । प्रादेशिक महोत्सव अब फाल्गुण १९ गते आईतबारदेखि फाल्गुण २९ गतेसम्म आयोजना गरिने नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिनुभयो । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजना हुने प्रादेशिक महोत्सव २०७५ फाल्गुण १६ गते बिहिवारदेखि फाल्गुण २६ गतेसम्म गर्ने तयारी थियो । तयारी अन्तिम
अस्तायो देशको एउटा उज्यालो रविन्द्र

अस्तायो देशको एउटा उज्यालो रविन्द्र

   
सुर्य नेपाली/दैनिक नेपाल काठमाडौँ, १५ फागुन । बुधबार राष्ट्रले एक आशा लाग्दा युवा नेता एवं मन्त्रीलाई गुमाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रबीन्द्र अधिकारी बुधबारबाट भगवानका प्यारा भए । छोटो समयमै राजनीतिको उच्च तहमा पुग्न सफल अधिकारी जनतामाझ निकै लोकप्रिय थिए । कास्कीमा उनले कहिल्यै संसदीय निर्वाचन हार्न परेन । क
महिन्द्राका ६ नयाँ उत्पादन नेपालमा

महिन्द्राका ६ नयाँ उत्पादन नेपालमा

   
काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी महिन्द्रा एन्ड महिन्द्रा लिमिटेड तथा नेपालका लागि उक्त कम्पनीका आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड, एमभी दुगड र स्वराज पार्टनरको संयुक्त आयोजनामा ‘महिन्द्रा उदय २०१९’ सम्पन्न भएको छ । फागुन १० देखि १२ गतेसम्म सञ्चालित शोमा महिन्द्राका विभिन्न ३० भन्दा बढी उत्पादन प्रदर्शन गरिएका थिए । कार्यक्रममार्फत महिन्द्राअन्तर्गतको एमभी दुगडले जी ७५ मिनी ग्रेडर रोडम
होटल सेन्ट्रल प्लाजा बन्यो पाँचचारे

होटल सेन्ट्रल प्लाजा बन्यो पाँचचारे

   
नेपालगन्ज :  कोहलपुरमा सन्चालित होटल सेन्ट्रल प्लाजा पाँचतारे होटल बन्न सफल भएको छ । पर्यटन बिभागले स्तर बर्गीकरण गर्दै पाँचचारे होटलको प्रमाणपत्र प्रदान गरेको प्रबन्ध निर्देशक देव अ¥यालले जानकारी दिए । ‘अनवरत सेवामा सर्मपित होटल सेन्ट्रल प्लाजाले आफ्नो सन्चालनको छोटो अवधिमै पाँचतारेको मान्यता पाउन सफल भएकोमा म लगायत सम्पूर्णमा यो खुसी बाड्न चाहान्छु । ’ पाँचतारे होटलको प्रमाणपत्र पाएपछि अर्याल
स्थापना दिवशमा नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियशनको सम्मान तथा सहयोग

स्थापना दिवशमा नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियशनको सम्मान तथा सहयोग

   
नेपालगन्ज : नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियशन, बाँकेले पाँचौ स्थापना दिवश भव्यतापूर्वक मनाउँदै अग्रज व्यवसायीलाई सम्मान र समाज विकास प्रर्वधन केन्द्र अनाथालयलाई सहयोग गरेको छ । नेपालगन्जको स्वस्तिक कटेजमा आयोजित स्थापना दिवश कार्यक्रममा प्रमुख अतिथी नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, आयोजकन नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियशनका अध्यक्ष चिरञ्जीवी ओलीले सम्मान तथा सहयोग हस्तान्त
सवारी चालकलाई नेपाल बैंकको दाङ्ग र बुटवल लगायतका शाखामा रोजगारीको अवसर

सवारी चालकलाई नेपाल बैंकको दाङ्ग र बुटवल लगायतका शाखामा रोजगारीको अवसर

   
नेपालगन्ज : नेपाल बैंक लिमिटेडले प्रदेश पाँचको बुटवल र दांग सहित विभिन्न शाखा कार्यालयका लागि करारमा सवारी चालक मागेको छ । बैंकले प्रदेश दुईको वीरगंज, गण्डकी प्रदेशको पोखरा, प्रदेश पाँचको बुटवल तथा दाङ, प्रदेश एक को सुनसरी, प्रदेश तीनको प्रधान कार्यालय काठमाडौँ, कान्तिपुर शाखा र ललितपुरको गावहाल शाखाहरुका लागि एक एक जना सवारी चालक करारमा मागेको छ । वैंकले करार सेवाको अवधी २ वर्ष तोकेको छ ।
करार खेतीमा भूमिहिन कृषकको निवेदन अपेक्षाकृत नभएपछि पटक -पटक म्याद थप

करार खेतीमा भूमिहिन कृषकको निवेदन अपेक्षाकृत नभएपछि पटक -पटक म्याद थप

   
नेपालगन्ज : खेती योग्य जमीन नभएका वा भुमिहिन किसानहरुलाई लक्षित गरि प्रदेश ५ सरकारले किसानले भाडामा जमीन लिएर खेती गर्न प्रोत्साहन गर्ने नीति ल्याए पनि भूमिहिन कृषकका तर्फबाट उत्साहजनक सहभागिता देखिएको छैन । अपेक्षा गरिए भन्दा कम निवेदन आएपछि मन्त्रालयले पटक पटक सूचना जारी गर्नुपरेको छ । जमीनको भाडा तीरिदिने गरि ल्याईएको भुमिहिन किसानका लागि करार खेती कार्यक्रमको म्याद तेस्रो पटक थप गरिएको छ ।
प्रादेशिक महोत्सवका दर्शकका लागि सवारीसाधन ‘स्ट्याण्डबाई’  राखिने

प्रादेशिक महोत्सवका दर्शकका लागि सवारीसाधन ‘स्ट्याण्डबाई’ राखिने

   
नेपालगन्ज : प्रादेशिक महोत्सव २०७५ अवलोकन गर्न आउने दर्शकको सुविधाका लागि सवारीसाधन ‘स्ट्याण्डबाई’ राखिने भएको छ । महोत्सव आयोजनास्थल सडक डिभिजन कारकाँदोमा व्यवस्थितरुपमा सवारीसाधन तयारी अवस्थामा राखिने पार्किङ्ग तथा यातायात व्यवस्थापन समितिका संयोजक हरिशचन्द्र श्रेष्ठले जानकारी दिए । साँझ घर फर्किने दर्शकलाई सवारीसाधन अभावमा समस्या नपरोस् भन्नका लागि यस्तो व्यवस्था गर्न लागिएको श्रेष्ठले ब