नेपालगन्जका मन्दिर,मस्जिददेखि गुरुद्धारासम्म पूर्वाधारले सम्पन्न बनाइदै
बाँके : नेपालगन्जका धार्मिकस्थलको पूर्वाधार स्तोरन्नती गरिने भएको छ । शहरी विकास मन्त्री समेत रहेका बाँके निर्वाचन क्षेत्र नम्बर दुईका प्रतिनिधि सभा सदस्य मो. ईस्तियाक राईको पहलमा बागेश्वरी मन्दिर, हनुमानगढी मन्दिर, गुरुद्धारा, जामा मस्जिद, गौसिया मस्जिदको पूर्वाधार स्तोरन्नती गरिने भएके हो ।
‘मन्दिर, मस्जिद, गुरुद्धाराको भौतिक पूर्वाधार सुविधा सम्पन्न बनाउनका लागि अव छिटोगरी टेण्डर खुल्दैछ’









