वालुवाटारमा प्रधानमन्त्री र उद्योगी वार्ता, ब्याजमा हस्तक्षेप गर्न अर्थमन्त्रीलाई निर्देशन
- अनन्तराज न्यौपाने/बिजमाण्डू
विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले बैङ्क ऋणको ब्याज र वीमा कम्पनीले विभिन्न शीर्षकमा लिइरहेको प्रिमियममा हस्तक्षेप गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान साढे ११ बजेदेखि सबा २ बजेसम्म उद्योगी–व्यवसायीका गुनासा सुनेपछि प्रधानमन्त्रीले अर्थमन्त्री, गभर्नर र वीमा समितिका अध्यक्षलाई सम्बोधन








