माउन्टेन आईस बजारमा
काठमाडौं। जावलाखेल ग्रुपअफ ईन्डष्ट्रिज अन्तर्गतको राजब्रुअरीले प्रिमीयम स्ट्रोङ्ग बियर, माउन्टेन आईस बजारमा ल्याएको छ। माउन्टेन आईसले बियर पारखीहरुलाई उनीहरुको स्वादको प्राथमिकताको आधारमा बिशिष्ट प्रिमीयम स्वादको उत्पादन बजारमा ल्याएको जनाएको छ।
कम्पनीका अनुसार अन्तराष्ट्रिय स्तरको आयातित मल्ट र छानिएको हप्सको समायोजनबाट यो बियर उत्पादन गरिएको हो। ६.५% अल्कोहल भोलुम र ६५० एम.एल. को बोतलको









