भिडियो

कलवाईपासमा भारतीय नागरिकलाई सघाउने बाँके बैजनाथका सिंह पक्राउ

कलवाईपासमा भारतीय नागरिकलाई सघाउने बाँके बैजनाथका सिंह पक्राउ

   
नेपालगन्ज : अवैधरुपमा नेपालगन्जमा बसेर भिओआईपी सन्चालन गरेको आरोपमा पक्राउ परेका भारतिय नागरिक ओरुप चटर्जिले नेपालीसंग मिलेर गरेको तथ्य खुलेको छ । बाँके बैजनाथ गाउँपालिका गाभर बस्ने कालीबहादुर सिंहले चटर्जिलाई सघाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । चटर्जिलाई सघाउने सिंहलाई बिहिवार दश हजार नगद सहित पक्राउ गरेको छ । यो घटनाले नेपालीसंग मिलेर बिदेशी नागरिकले नेपालगन्जबाट अवैध कलवाई
नेपालगन्ज रंगशालामा लाग्यो उत्कृष्ट बर्मुडा दुबो, दाङ्गमा व्यवसायीक खेती पनि शुरु

नेपालगन्ज रंगशालामा लाग्यो उत्कृष्ट बर्मुडा दुबो, दाङ्गमा व्यवसायीक खेती पनि शुरु

   
बाँके : आठौं राष्ट्रिय खेदकुद प्रतियोगिताका लागी नेपालगन्ज रंगशालामा बिशेष प्रकारको दुबो लगाउन सुरु गरिएको छ । देशभरका रंगशाला मध्ये पहिलो पटक नेपालगन्जमा बिहिवार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव बिष्टले बरमुडा दुबो लगाएर औपचारिक उद्घाटन गरे । उक्त घाँसको नाम हो, बर्मुडा । व्यवसायीहरुले भारतबाट नेपालगन्ज रंगशालाका लागि भित्रा्एको उक्त दुबोको व्यवसायीक खेती समेत सुरु गरेका छन् । उक
शहिदको सम्झना

शहिदको सम्झना

   
नेपालगन्ज : बाँके लगायत देशभर देश र जनताको अधिकारका निम्ति जीवन आहूति गर्ने शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको वलिदान गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाइँदै आ
होटल व्यवसायी मतदानमा व्यस्त

होटल व्यवसायी मतदानमा व्यस्त

   
होटल व्यवसायी संघ बाँकेकोे नयाँ नेतृत्वका लागि नेपालगन्जस्थित प्रहरी व्यामशालामा मतदान भइरहेको छ । आज चारबजेसम्म मतदान हुनेछ । त्यसलगत्तै मतगणना हुने जानकारी दिईएको छ ।
प्रदेश ५ मा आत्महत्या भयावह बन्दै, छ महिनामा ५ सय २२ जनाले यस्तो अपराधको बाटो रोजे

प्रदेश ५ मा आत्महत्या भयावह बन्दै, छ महिनामा ५ सय २२ जनाले यस्तो अपराधको बाटो रोजे

   
बाँके : प्रदेश नम्बर ५ मा आत्महत्या जस्तो गम्भीर खाले अपराधका घटना भयावह बन्दै गएको छ । आवेगमा आएर आफ्नो ज्यान आफै लिनेसम्मका घटनाहरु दिनप्रतिदिन बढ्दै गएपछि त्यसलाई कसरी नियन्त्रण गर्ने भन्नेमा प्रहरी अधिकारीहरु चिन्तित देखिन्छन् । प्रदेश नम्बर ५ प्रहरी कार्यालय दाङ्गका अनुसार आर्थिक वर्ष २०७५र २०७६ को साउन महिनादेखि पुस महिनाको अवधीमा मात्र ५ सय २२ जनाले आत्महत्या जस्तो जघन्य अपराध गरेर आफ्नो ज
प्रदेश ५ का डिआईजि अधिकारीले भने,–‘हतियारधारीसंग हतियारबाटै ट्याकल हुन्छ’

प्रदेश ५ का डिआईजि अधिकारीले भने,–‘हतियारधारीसंग हतियारबाटै ट्याकल हुन्छ’

   
नेपालगन्ज : प्रदेश नम्बर ५ का प्रहरी प्रमुख डिआईजि पिताम्बर अधिकारीले हतियारधारी अपराधी बिरुद्ध कडारुपमा प्रस्तुत हुने बताएका छन् । प्रदेश भित्र अपराधकर्ममा लागेका बिरुद्ध ‘इनकाउन्टर’का घटना घटिरहेका बेला प्रदेशको सुरक्षा कमाण्ड सम्हालेका डिआईजि अधिकारीले त्यस्ता अपराधी बिरुद्ध आगामी दिनमा प्रहरी झन् सशक्तरुपमा लाग्ने सन्देश दिएका हुन । ‘हतियार बोकेर आउने अपराधीसंग हतियारबाटै ट्याकल गरिन्छ । हत
नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई हराउँदै जित्यो एकदिवसीय सिरिज

नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई हराउँदै जित्यो एकदिवसीय सिरिज

   
१४ माघ, काठमाडौं । पारस खड्काको कप्तानी इनिङसँगै नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय खेल ४ विकेटले जितेको छ । यससँगै तीन खेलको श्रृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको छ । गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै उपाधि जितेर ऐतिहासिक सफलता हात पारेको हो । यसअघि नेदरल्यान्ड्ससँग भएको पहिलो एकदिवसीय सिरिज भने १–१ को बराबरी टुंगिएको थियो । यूएईले दिएको २५५ रनको लक्ष्य नेपाल
जडिबुटी व्यवसायी संघका नवनिर्वाचित अध्यक्षलाई संघद्धारा स्वागत तथा सम्मान

जडिबुटी व्यवसायी संघका नवनिर्वाचित अध्यक्षलाई संघद्धारा स्वागत तथा सम्मान

   
बाँके १४ माघ : नेपाल जडिबुटी व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष मो. याकुव अन्सारीलाई नेपालगन्ज उद्योग वाणिज्य संघ तथा प्रादेशिक महोत्सव–२०७५ कार्यान्वयन समितिले सोमबार स्वागत तथा सम्मान गरेको छ । संघको कार्यकक्षमा कार्यबाहक अध्यक्ष अब्दुल वाहिद मन्सुरीले खादा ओढाएर स्वागत गर्नुभयो । जडिबुटी व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष अन्सारीलाई स्वागत तथा सम्मान गर्दै कार्यवहाक अध्यक्ष मन्सुरीले उद्यो
कलबाईपासको आशंकामा नेपालगन्जबाट भारतीय नागरिक पक्राउ

कलबाईपासको आशंकामा नेपालगन्जबाट भारतीय नागरिक पक्राउ

   
नेपालगन्ज : नेपाल टेलिकम र एनसेल सिमकार्ड लगायत कल बाइपास गर्ने उपकरणसहित एक भारतीयलाई बाँके प्रहरीले पक्राउ गरेको छ । नेपालगन्जबाट रुपैडिया हुँदै भारत जाने क्रममा भारतीय नागरिक ओरुब चटर्जीलाई इलाका प्रहरी कार्यालय, जमुनहाको टोलीले उपकरणसहित पक्राउ गरेको हो । चटर्जीको साथबाट प्रहरीले कल बाइपास गर्ने उपकरण, एनसेलको १० र एनटिसीका दुई वटा तथा भारतीय नम्बरका सीमकार्ड, एटिएम कार्ड, तिन थान मोवाइल
शहिद सप्ताहको अवसरमा कैलपालद्धारा रक्तदान

शहिद सप्ताहको अवसरमा कैलपालद्धारा रक्तदान

   
बाँके १३ माघ :  शहिद सप्ताहको अवसरमा नेपालगन्जस्थित कैलपाल हस्पिटल एण्ड कलेजले आईतबार रक्तदानको आयोजना गरेको छ । क्षेत्रीय रक्त संचार कार्यालय प्राविधिक सहयोगमा ६० जना बिद्यार्थीले रक्तदान गरे । रक्तदानको उद्घाटन कलेजकी निर्देशक रेवती सिंहले गरेकी थिइन । शहिद सप्ताहको अवसरमा हरेक वर्ष कैलपालले रक्तदान गर्दै आएको छ । यसपटक आयोजित रक्तदानमा कलेजका एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी, सिएमए, कम्प्यु